Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रख्यात फुटबल खेलाडी पेलेको निधन

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं । महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरसँग संघर्षरत थिए। इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्। हामी अहिले जे छौँ, त्यो सबै तपाईंको का... थप हेर्नुहोस्

नीतिबिनै राम भरोसामा चल्दै छ कांग्रेस

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७८ मंसिरमा महाधिवेशन गर्दै नेतृत्व छानेको कांग्रेसले एक वर्ष बितिसक्दासमेत ‘पार्टी नीति कस्तो हुने भन्ने तय गर्न सकेको छैन । नीति निर्धारण नग... थप हेर्नुहोस्

महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

२०७९ पुष १४

ताजा नेपाल

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । पेले अझै अस्पत... थप हेर्नुहोस्

ओलीले बनाउँदैछन् सरकारका न्यूनतम साझा कार्यक्रम

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दलहरूले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदारदलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति गरेका हुन्। ब... थप हेर्नुहोस्

सन्दीप लामिछानेको रिटमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

२०७९ पुष १४

ताजा नेपाल

बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेको क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल... थप हेर्नुहोस्

एकै पटक २०० गाडी ठोकिदा १ जनाको मृत्यु

२०७९ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्... थप हेर्नुहोस्

सत्ता साझेदारीहरुको बैठक सुरु

२०७९ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओ... थप हेर्नुहोस्

डिल भाँडिएपछि आफैं लगानी गर्दै भवन भट्ट

२०७९ पुष १३

ताजा नेपाल

काठमाडौं। बियर कम्पनी बिक्रीको डिल भाँडिएपछि गैरआवासीय नेपाली भवन भट्ट आफैंले लगानी थप्ने भएका छन्। उनको टीबीआइ समूह नेपाल ब्रुअरी कम्पनी बेच्ने प्रक्रियाबाट हालका लागि पछि हटेको हो कम्पनी बेच्ने प्रक्रिया थाती राखेको... थप हेर्नुहोस्

राहदानी विभागमा पुगे उपप्रधानमन्त्री रवि लामिछाने

२०७९ पुष १३

ताजा नेपाल

१३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर... थप हेर्नुहोस्

सांसदले पाउने तलब सेवा सुविधा यसप्रकार छ

२०७९ पुष १३

ताजा नेपाल

निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त... थप हेर्नुहोस्