Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

टुट्यो गठबन्धन, बालुवाटार नगलेपछि बालकोटतिर प्रचण्ड

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । चुनावअघि नै बनेको सत्ता गठबन्धन लगभग टुटेको छ । नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्। आइतवार बिहान बालुवारमा प्... थप हेर्नुहोस्

देउवाको दाउ, खाए खाऊ, नखाए अन्तै जाऊ

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौँ । अहिले मुखमा आएको प्रधानमन्त्री आफैंले खाएर शेरबहादुर देउवाले दुई वर्षपछि प्रचण्ड र चुनावी सरकार माधव नेपाललाई दिने गरी हुन लागेको समस्याको गुजुल्टोभित्र छिरेको छ । चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारला... थप हेर्नुहोस्

माओवादीलाई फेरि उपराष्ट्रपति र सभामुख, नत्र गठबन्धन भंग

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । सत्तामा को जाने, कसले कुन पद लिने रस्साकस्सी चर्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद छोड्दै नछोड्ने र यसपटक पूर्वसहमती अनुसार पनि गठबन्धनले आफूलाई प्रधानमन्त्री ब... थप हेर्नुहोस्

त्यसपछि देउवालाई वर्षमानले भने, सहयात्रा टुंगियो

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन जारी रहन्छ या रहँदैन अबको सात आठ घण्टाले निर्धारण गर्नेछ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट ... थप हेर्नुहोस्

सरकार गठनको सात दिने समयसीमा सकिंदै

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन... थप हेर्नुहोस्

प्रचण्डले छोडेपनि माधव नेपाल कांग्रेसकै साथमा

२०७९ पुष ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट माओवादी बाहिरिएपनि माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई साथमै राखेर सरकार बनाउनेबारे गृहकार्य थालेको छ । माधव नेपालले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री

२०७९ पुष ८

ताजा नेपाल

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमा... थप हेर्नुहोस्

आजै दोहा हुँदै फ्रान्स जाँदैछन् चाल्र्स शोभराज

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा कैद भुक्तान गरिरहेका चाल्र्स शोभराज सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भई आजै स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजला... थप हेर्नुहोस्

वर्षमानले भने प्रधानमन्त्री सहित एमालेसँग सरकार बनाउन सक्छौ

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको पाँच दिन वितिसकेको छ । सात दिनका लागि दिएको समय दुई दिन बाँकी रहँदा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसको नेतृत्वमा पहिले सरकार बनाउने भन्ने विषयमा ... थप हेर्नुहोस्

पग्लिने छाँटकाट अझै देखिएन

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन तोड्न सके माओवादीकै नेतृत्वमा सरकार बन्दा पनि एमालेका लागि फाइदा छ । त्यही कारण ऊ माओवादी अध्यक्ष प्रचण्डलाई फकाउन हरप्रयास गरिरहेको छ । राष्ट्रपति निवास शितल निवासमा आयोजित जेष्ठ सांसद पशुपति शम... थप हेर्नुहोस्