Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पम्फालाई खड्काको चुनौती

२०७९ कार्तिक २५

ताजा नेपाल

ललितपुर । ललितपुर क्षेत्र न. ३ मा नेकपा एमालेका अमृत खड्का पहिलो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन्, चुनावी मैदानमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको प्रतिस्पर्धीको रुपमा उभिएका छन् । एमाले बागमती... थप हेर्नुहोस्

स्वतन्त्रले कता कता देलान् धक्का ?

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा कतिपय अरू निर्वाचन क्षेत्रजस्तै काठमाडौं–५ मा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। काठमाडौंको यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलस... थप हेर्नुहोस्

प्रकाशमानलाई भोट माग्दै बाबुराम

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । बेलामा बुद्धि पुगेन भने राजनीति सकिन्छ भन्ने उदाहरण हुन् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनका साझा उम्मेदवार क... थप हेर्नुहोस्

भावी प्रधानमन्त्रीको नाराले सकस छ गगनलाई

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं। ज्योतिषको भर परेर छैटौं पटक प्रधानमन्त्री हुन चुनाव गराइरहेका शेरबहादुर देउवाका गआडि प्रधानमन्त्रीको कुरा गर्दा गगनलाई चुनाव जितन कति सहज होला ? चुनाव अगावै आफूलाई प्रधानमन्त्री स्वघोषित दाबी गरेका नेपाली कांग्... थप हेर्नुहोस्

भूकम्पको उच्च जोखिम पश्चिममा अझै बाँकी छ ।

२०७९ कार्तिक २४

ताजा नेपाल

सुर्खेत नेपालगन्ज डोटीमा बुधबार बिहान भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो। ७ जना घाइते भए। खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाएर मध्यराति २ः१२ मिनेटमा गएको ६.६ म्याग्निच्युड भूकम्पको धक्काबाट सुदूरपश्चि... थप हेर्नुहोस्

गठबन्धन भनाउदाहरुले दुष्कर्म गर्न सक्छन्,पहरेदारी गर्नुस्

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मत रक्षा गर्न आमकार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनले निर्वाचन आफ्नो पक्षमा पार्न ‘जस्तासुकै हर्कत गर्न सक्ने भन्दै उनले ‘सबैखाले हर्कत असफल पार्... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवा भाषण मात्र गर्ने, काम नगर्ने नेतामा पर्छन

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेतृत्वको सरकारले डेढ वर्ष... थप हेर्नुहोस्

सर्वोच्चको आदेशले नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण अन्योल

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौँ । पाँच वर्षमा आउने आम चुनाव भन्दा चार वर्षमा आउने विश्वकपको चर्चा चर्को छ । तर सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ । विश्व फुटबलको ... थप हेर्नुहोस्

अझै बिक्ला राष्ट्रवादको कार्ड

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । दिनभरि राष्ट्रवादका चर्का कुरा गर्नेहरु साँभ परेपछि दूतावास धाउँछन् यो नेपालको राजनीतिक दलको नियती नै बनेको छ । २६ महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भारतले आफूलाई सत्याच्युत गर्न खोजेको’ बताएको ... थप हेर्नुहोस्

एमाले जहाँ पुग्छ,त्यहाँ विकास हुन्छ:ओली

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा एमालेले असाधारण भूमिका निर्वाह गरेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नं २ मा पर्ने सुखानीको सालबाडी पार्कमा मङ्गलवार आयोजना गरिएको चुन... थप हेर्नुहोस्