Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सिनियर नेताहरुको चुनाबी आंकलन

२०७९ कार्तिक २३

ताजा नेपाल

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार र गठबन्धनको मतका आधारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल ‘सेफ जोन’मा देखिन्छन्, जसपा अध्यक्ष यादव, लोसपा अध्यक्ष ठाकु... थप हेर्नुहोस्

माधबनेपाललाई एमाले नेता गुप्ताको चुनौति

२०७९ कार्तिक २३

ताजा नेपाल

रौतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ सबैले नियालेर हिरिरहेका छन । सत्ता गठबन्धनका नेता तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल यसै क्षेत्रबाट लडेको कारण पनि यो क... थप हेर्नुहोस्

भ्रष्ट अधिकारीले निगम डुबाए

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । नियनामक निकाय सरकारी संस्थाभन्दा निजी कम्पनीको हण्डि खान तयार भयो भने सरकारका संस्थाहरु धरासायी हुन्छन् भन्ने कुरा वायुसेवा निगममाथि नागरिक उड्डयन प्राधिकरणका घुस्याहाहरुले अपनाएको हतकण्डाले पुष्टि गर्दछ । पैस... थप हेर्नुहोस्

बहिष्कारको हल्लाले गृह थर्कमान

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । शान्ति सुरक्षामा खलल आउन नदिने नाममा गृहमन्त्री र सचिवबाट हुने आन्तरिक लुटको पर्दाफास हुँदैछ । गृहमन्त्रीले दिनको १ लाख गृहसचिवले रु ५० हजार आफ्ना स्वार्थमा वितरण गरी राज्यश्रोत कुम्ल्याउँदाको समयमा पनि शान्ति... थप हेर्नुहोस्

पाइलट विजय लामालाई उडानमा रोक

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । नीति नियम जोसुकैलाई लाग्छ र लाग्नु पनि पर्छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ... थप हेर्नुहोस्

सागर ढकाललाई नरोक्नु : आयोग

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर द... थप हेर्नुहोस्

भोट हाल्न अनिवार्य छैन मतदाता परिचयपत्र

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदाता परिचय पत्र नभए पनि मतदान गर्न पाइने भएको छ। निर्वाचन आयोगले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने ब्यवस्था गरेको हो। आगोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभ... थप हेर्नुहोस्

डोटीमा भूकम्प, ६ जनाको मृत्यु

२०७९ कार्तिक २३

ताजा नेपाल

बझाङ। डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रवि... थप हेर्नुहोस्

देउवा आत्तिएरै हो त ? डडेल्धुरामा सागरलाइ प्रचार प्रसार गर्न नदिएको

२०७९ कार्तिक २२

ताजा नेपाल

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको बताएका छन् । उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन् । ढकालले प्... थप हेर्नुहोस्

प्रचण्डविरुद्ध भोट मागेपछि मन्त्री बर्खास्त

२०७९ कार्तिक २२

ताजा नेपाल

गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाउनुभएकाे छ । तर, यसबारे मुख्यमन्त... थप हेर्नुहोस्