Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दशैं मनाउन ओली झापामा

२०७९ आश्विन १८

ताजा नेपाल

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् । अध्यक्ष ओलीले मंगलबार झापामा दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्र... थप हेर्नुहोस्

आज गठबन्धनले छिनोफानो गर्ने

२०७९ आश्विन १८

ताजा नेपाल

काठमाडौं। सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ ।हिजो अन... थप हेर्नुहोस्

राँगोको मार हान्न तीन लाख १५ हजार

२०७९ आश्विन १८

ताजा नेपाल

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न ९काट्न० रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोक... थप हेर्नुहोस्

कोइरालाले गलाएपछि बन्दसूची यताउता

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको परिमार्जित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। यसअघि आयोगमा बुझाएको बन्दसूचीमा पार्टीभित्रै विरोध भएपछि कांग्रेसले नामावली सच्याएर आयोगमा बन्दसूची बुझाएको हो। शनिबार अबेर रात... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा भाँडभैलो

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । भ्यागुताको धानी बनेको सत्ता गठबन्धनभित्र भाँडभैलो शुरु भएको छ । सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँट... थप हेर्नुहोस्

ओलीले पेलेपछि ठूलो भाग खान प्रचण्डको शरण

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उन... थप हेर्नुहोस्

कुलमान सबैका साझा

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । एउटा सक्षम व्यवस्थापक कुलमान घिसिङलाई चुनावी प्रतिस्पर्धा भन्दा अन्य क्षेत्रकै जिम्मा दिनु ठिक हो । तर राजनीतिमा होमेर उनको व्यक्तित्व बचाउन कठिन हुन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घि... थप हेर्नुहोस्

सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी... थप हेर्नुहोस्

खाद्यले लेकाली खसिबेचेर च्याङ्‍ग्रा हो भन्दै ग्राहाक ठगिराखेको छ

२०७९ आश्विन १४

ताजा नेपाल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा बेचिरहेको च्याङ्‍ग्रा विवादित बनेको छ । व्यापार कम्पनीले दार्चुलाको अपी गाउँपालिकाबाट ल्याएर बेचिरहेको २ सयवटा च्याङ्‍ग्रा विवादित बनेको हो । खासगरी, निजी क्षेत्रल... थप हेर्नुहोस्

देश गलत बाटोमा जान बाट रोक्न जरुरि छ : ज्ञानेन्द्र शाह

२०७९ आश्विन १४

ताजा नेपाल

देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था र संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सही विकल्पतर्फ ह... थप हेर्नुहोस्