Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रवीन्द्रले दिँदैछन् प्रकाशमानलाई चुनौती

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । बिरासतको राजनीति धान्नेहरुलाई अब युवाहरुको चुनौती सामना गर्न निकै कठिन हुने देखिन्छ । विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम... थप हेर्नुहोस्

बाजागाजा सहित रबिन्द्रको टोली राप्रपामा प्रबेश

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्व... थप हेर्नुहोस्

खाद्यका खसीबोका बिक्री, खसीभन्दा च्याङ्ग्रा डबल

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रु... थप हेर्नुहोस्

काँग्रेसमा भाँडभैलो, देउवालाई दबाव

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ। डा कोइराला नेतृत... थप हेर्नुहोस्

फेरि अर्का विदेशी भीआईपी काठमाडौंमा

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाल विदेशीको खेलमैदान बन्दै गएको छ । एकपछि अर्को विदेशी भीआईपीको स्वागतको तयारीमा नेपाली शासकहरु जुट्नु परेको छ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी टुडो काठमाडौं आइपुगेकी छन्। विश्वव्यापी ... थप हेर्नुहोस्

बालुवाटारमा सिटको भागवण्डा

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँडका विषयमा छ... थप हेर्नुहोस्

राष्ट्रपतिविरुद्ध लेण्डुप दोर्जेका अवैध सन्तानहरू

२०७९ आश्विन ११

ताजा नेपाल

अर्जुन ज्ञवाली नागरिकता विधेयकमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फर्काइसकेपछि पनि पाँच दलीय ठगबन्धनले दम्ब देखाउँदै जस्ताको तस्तै पठाउनु अहंकारको पराकाष्टा थियो । बहुमतले गरेका सबै... थप हेर्नुहोस्

जोगिदै उचाल्दै शेखर समूह

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौं । शेखर कोइराला समूहले बानेश्वरमा आयोजित भेलामा अघिल्लो पुस्ताका नेता र पार्टीका पदाधिकारी गएनन् । डा. शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री फरमुल्ला मन्सुर भेलामा गएनन् । मन्सुर समानुपाति... थप हेर्नुहोस्

नेतृत्व परिवर्तनले अनुसन्धान चलायमान

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौं । कामलाई जोड दिने नेतृत्व पाएको देशको सुरक्षा संवेदनशीलतामा गम्भीर शक्तिको रूपमा लिइने राष्ट्रिय अनुसन्धान विभाग चलायमान बन्दैछ । काम भन्दा आफ्नो दलाली गर्ने लठैत खोजेर नेपाली राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी ... थप हेर्नुहोस्

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौँ। एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन्। दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन्। सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर क... थप हेर्नुहोस्