Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यौन काण्डले डराए महरा हार्ने डरले समानुपातिकमा

२०७९ आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए । महरा दाङ–२ बाट ... थप हेर्नुहोस्

हार्ने डरले आरजु देउवा पनि समानुपातिकमा

२०७९ आश्विन ३

ताजा नेपाल

काठमाडौं ।पुस्कर अ‍ोझा जस्ता त्यागी नेतालाइ बाइपास गरेर सत्ताको आडमा कैलाली क्षेत्र न ५ कब्जा गर्ने आरजुको रणनिति फेल भएको छ नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने निर्णय गरे... थप हेर्नुहोस्

दिवंगत एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज गरिने

२०७९ आश्विन ३

ताजा नेपाल

लन्डन । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ। महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ। विश्व नेता, बेलायतको शाही परिवार, यसका... थप हेर्नुहोस्

टुकुचा माथिका घर नभत्काउन उच्च अदालतको आदेश ५ गते दुबै पक्षलाइ बोलाइयो

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दि... थप हेर्नुहोस्

ओलीले सक्दा फेरि संविधान मास्न सक्छन् : सिंह

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् । उनले विगतमा मौका पाउँदा संविधान र संसदमाथि आक्रमण गर्ने केपी ओलीले मौका पा... थप हेर्नुहोस्

कहाँ छन् र के गर्दै छन ? सन्दीप 

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौँ — नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती क... थप हेर्नुहोस्

चोलेन्द्र घरैमा नजरबन्द

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । संसदको समयावधि सकिएपछि सर्वोच्च फर्किन तयार रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हु... थप हेर्नुहोस्

भारतबाट घटेर आएको मूल्य निगमले पत्तै पाएन

२०७९ आश्विन २

ताजा नेपाल

कामाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार डिजेल... थप हेर्नुहोस्

समानुपातिक उम्मेदवारको बन्दसूची आज बुझाइँदै

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चय... थप हेर्नुहोस्

चोलेन्द्र कुन बाटो छिर्लान् सर्वोच्चमा

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं। निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई निलम्बन गर्ने संसद नै भंग भएपछि आजबाट नियमित काममा फर्कने भनी सर्वोच्च अदालत प्रशासनलाई पत्र पठाएसँगै उनी प्रवेश गर्न खोज्नेछन् । जबरालाई रोक्न सर्वो... थप हेर्नुहोस्