Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

साट्न जाने हो नयाँ नोट, आजदेखि बैंकहरुबाट साट्न पाइने

२०७९ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट आज ९भदौ २९ गते०देखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्व... थप हेर्नुहोस्

जाने बेलामा अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

२०७९ भाद्र २९

ताजा नेपाल

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् । खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपा... थप हेर्नुहोस्

झण्डै पाँच दर्जन एमालेमा सर्वसम्मत

२०७९ भाद्र २९

ताजा नेपाल

काठमाडौं। मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा ९एमाले०बाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ। विभिन्न जिल्ला कमिटीबाटै माथिल्लो तहमा सर्वसम्मत सिफारिस भएका ५६ जनालाई केन्द्रले पनि सर्वस... थप हेर्नुहोस्

भारतविरुद्ध सुरुङ युद्धदेखि नागरिकता विधेयकसम्म

२०७९ भाद्र २८

ताजा नेपाल

अर्जुन ज्ञवाली रोल्पा, रुकुम, सोलुखुम्बु जस्ता पहाडी र उच्च हिमाली क्षेत्रमा जाने हो भने अहिले पनि पुष्पकमल दाहालको नेतृत्वमा भारतीय विस्तारवादविरुद्ध सुरुङ युद्ध गर्ने भनिएर खनिएका बङ्करहरू अहिले पनि भेट्न सकिन्छ... थप हेर्नुहोस्

आरजु म्याडमलाई उकास्न काे काे सहिद

२०७९ भाद्र २८

ताजा नेपाल

काठमाडौं । जसको जिल्लामा कुनै योगदान छैन, उसलाई पार्टी सभापतिकी पत्नी भएकै कारण पार्टीका लागि जीवन बिताएका पुष्करनाथ ओझाहरू सहिद बन्नु पर्ने बाध्यता छ । नेपाली काँग्रेसका सुदूरपश्चिमका नेताहरू रमेश लेखक शेरबहादुर देउवाका... थप हेर्नुहोस्

अपराधी र गुण्डाले पाउने भए टिकट

२०७९ भाद्र २८

ताजा नेपाल

काठमाडौं । लोकतन्त्रलाई बदनाम गर्ने काम राजतन्त्रका पछुवा, काँग्रेस र एमालेले गरे, गणतन्त्रको १६ वर्षमा जनतामाथि अन्य चार नेता र गुण्डाका लागि अवसर दिलाउने काम भयो । लाज नभएपछि भएका सांसद सबैलाई मन्त्ती बनाउने माओवादी ना... थप हेर्नुहोस्

गुप्तचर विभागको प्रमुखमा थापा नियुक्त

२०७९ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राअविको प्रमुखमा नियुक्त गर्ने निर्णय गरको एक मन्त्री... थप हेर्नुहोस्

गल्ती नदोहोर्याउन पूर्वराष्ट्रपतिको सुझाव

२०७९ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले संघीय संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर लालमोहरका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुबाहेक अन्य विकल्प नभएको बताएका... थप हेर्नुहोस्

सिट बाँडफाँटमै सकस

२०७९ भाद्र २८

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पाँच दलीय गठबन्धनको बैठक बस्छ। बैठकको उद्देश्य प्रत्यक्षतर्फका १६५ सिट भागबण्डा गर्नु हो। नेताहरुले सिट बाँडफाँट सहमति नजिक पुगेको दाबी गर्न छोड्दैनन्। तर अहिलेसम्म पाँच दल... थप हेर्नुहोस्

७८ बर्षे देउवाको ध्यान आरजु लाइ स्टाब्लिस गराउने भन्दा अरु छैन् ।

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौँ‚ डडेलधुरा — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावसम्म जसरी पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छन् । गठबन्धनलाई सहज अवतरण गराउन व्यस्त बनिरहेका उनका अनुहारमा थकान र बोझ झल्किन्छ । तत... थप हेर्नुहोस्