Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उम्मेदवारको मापदण्ड तोक्दै एमाले

२०७९ भाद्र ७

ताजा नेपाल

नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकम... थप हेर्नुहोस्

४ पाटीको नेपाल बन्द काठमाडौं बाहेक सबै ठाउमा प्रभाव परेको छ

२०७९ भाद्र ७

ताजा नेपाल

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफ... थप हेर्नुहोस्

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

२०७९ भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्र... थप हेर्नुहोस्

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ललाई ... थप हेर्नुहोस्

हप्तादिन भित्र फोहोर व्यवस्थापन गर्न मेयर बालेनको निर्देशन

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाड... थप हेर्नुहोस्

बानेश्वरमा अण्डरग्राउण्ड पार्किङ बनाउदै महानगर

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन दिइएको ... थप हेर्नुहोस्

दुइ पार्टी एउटै घोषणापत्रमा चुनाब लड्न सहमत

२०७९ भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । नेकपा केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको ... थप हेर्नुहोस्

वाईसीएल अध्यक्षमा सुवोध श्रीपाली

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन्। संगठनको महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन्। यस्तै संगठनले पदाधिकारी संख्या ६१ बनाएको छ। यसअघि माओवादीनिकट पत्रकारको ... थप हेर्नुहोस्

कांग्रेस पार्टी कार्यालयमा गिरिप्रति श्रद्धाञ्जली

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता तथा उनका आफन्त कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेका छन् । कांग्रेस स... थप हेर्नुहोस्

प्रदीपको निधनबाट मर्माहत भएको छु : ओली

२०७९ भाद्र ५

ताजा नेपाल

५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएक... थप हेर्नुहोस्