Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नागरिकता विधेयक पारित

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ... थप हेर्नुहोस्

मौद्रिक नीतिले कसलाई च्याप्याे, कसकाे ढाड सेक्याे (पूर्ण पाठसहित)

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मूल्य र विदेशी विनिमय सञ्च... थप हेर्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ । जसका... थप हेर्नुहोस्

संघीयता खारेजीको नारा लिएर राप्रपा चुनावी मैदानमा उत्रने

२०७९ श्रावण ६

ताजा नेपाल

राप्रपापाले संघीयता खारेजीको पक्षमा आफूलाई बलियोसँग उभ्याउने तयारी गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय समिति बैठकमा संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् । हिजोब... थप हेर्नुहोस्

बलात्कारको आरोपमा पाण्डे पक्राउ

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । एक सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी निर... थप हेर्नुहोस्

एनआइसी एशिया बैंकको नाफा ४.५३ अर्ब

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । देशकै नम्बर १ बैंकको रुपमा दाबी गर्ने एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा बैंकको खुद ... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकको नाफा ५ अर्ब १८ करोड

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । ग्लोवल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड वितरण योग्य नाफा गरेको छ । अघिल्लो आर्थिक गर्षको तुलनामा बैंकले ९२ करोड रुपैयाँ नाफा बढाएको हो । नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्... थप हेर्नुहोस्

प्रतिनिधि सभा बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ नागरिकता विधेयक

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ। आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समि... थप हेर्नुहोस्

सीसीटीभी रिकभर भएपछिमात्रै समितिले काम सक्ने

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले तोकिएको समयमा काम नसक्ने निश्चित भएको छ । समितिको बुधबार बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर... थप हेर्नुहोस्

बाढीले हेलम्बु जाने सडक अवरुद्ध

२०७९ श्रावण ५

ताजा नेपाल

सिन्धुपाल्चोक । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्का... थप हेर्नुहोस्