Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गुण्डाराज चम्कँदा प्रहरी कता ?

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको जिल्ला वा प्रभागमा नयाँ कमाण्ड जब जान्छ केही दिन तिनको काम चम्कन्छ । जब होटल, रेष्टुराँ, क्याफे र डान्सबारबाट हप्ता र मासिकका कुरा मिल्छ त्यसपछिका दिन उस्तै हुन्छन् । अहिले प्रहरी परिसर काठमाडौं... थप हेर्नुहोस्

चोलेन्द्रको चिन्ताले शितल निवासको चित्त कटक्क

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तमाथिको अन्याय होस् वा किसानले भोगिरहेको मलको हाहाकार नै किन नहोस् या महंगीले थिचिएका जनताको पीडाप्रति चासो र चिन्ता कहिल्यै प्रकट नगर्ने शितल निवासलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र ... थप हेर्नुहोस्

विप्लव छाडेका पाँच दर्जन बढी नेता माओवादीमा (सूचिसहित)

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरुलाई बुधबार केन्द्रीय क... थप हेर्नुहोस्

राजधानीमा हैजा बढ्यो, सतर्कता अपनाउन आग्रह

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।... थप हेर्नुहोस्

टाट पल्टिने अवस्थामा आयल निगम, कार्यालय धितो राखेर ३ अर्ब ऋण निकाल्दै

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । सधैं घाटाको व्यापार गरेपछि कति धानिन्छ ? सरकार करमाथि कर थोपर्ने तर निगमले महंगोमा किनेर सस्तोमा इन्धन बेच्नु पर्ने भएपछि कसरी उभो लाग्छ आयल निगम ?  सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार कर र पछिल्लो समय घटाउन... थप हेर्नुहोस्

एसपीपीको पत्रमामाथि ओलीको यस्तो दाबी

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी दूतावासलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन्... थप हेर्नुहोस्

ओलीको गुन तिर्न वाम एकताको रोइलो

२०७९ असार १४

ताजा नेपाल

काठमाडौं । नेकपाको एकता किन र कसका लागि भन्ने कुरामा नेताहरू स्पष्ट नभएसम्म एकता त के कार्यगत एकता पनि सम्भव छैन । केपी ओलीको कृपामा संघीय चुनावमा ओलीकै षड्यन्त्रले बर्दियाबाट चुनाव हारेका बामदेव गौतम आफू कतै नलाग्ने श्र... थप हेर्नुहोस्

बालुवाटारदेखिनै लुटेराको सेटिङ : एकै रातमा ४० करोड झ्याप

२०७९ असार १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री, मन्त्रालयका सचिव र कार्यकारी निर्देशक नै मूल्य बढाउन लाग्छन् तर जनतालाई कुनै राहत दिने पक्षमा देखिँदैनन् भने त्यो सरकार ती राजनीतिक दल र मन्त्रालय विरुद्ध जनआक्रोश ... थप हेर्नुहोस्

एसपीपी अगाडि नबढाएको खुशी हुँदै चिनले थाल्यो वाम एकताको प्रयास

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजन हुँदा एमाले र माओवादी भन्दा बढी दुःखी थियो छिमेकी मित्रराष्ट्र चीन । चीनले नेपालमा कम्युनिष्ट एकता होस् भन्ने चाहना राखेर पार्टी विभाजन रोक्न धेरै ठूलो प्रयास गरे पनि नेपालका कम्युनिष्टहरुबीच बढ... थप हेर्नुहोस्

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्य... थप हेर्नुहोस्