Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मुल्यवृद्धि विरुद्ध सडक तताउँदै एमाले

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । इन्धनमा मूल्य वृद्धि गर्दै काला बजारीलाई बजार छाडा छाडेको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनवर्गिय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ। पार्टीले अस्वभाविक बढ्दै गइरहेको मुल्यवृद्धि, मल अभाव र पुस... थप हेर्नुहोस्

किन रोकियो प्रधानमन्त्रीको अमेरिका भ्रमण ?

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः अमेरिका भ्रमण नजाने भएका छन् । उनी असारको अन्तिम साता अमेरिका जाने भनिएकोमा नजाने भएका हुन् । देउवाले अमेरिका भ्रमणमा अमेरिकाको सैन्य समझदारीसम्बन्धी एसपीपीमा समझदारी गर्ने... थप हेर्नुहोस्

२०७३ मा घटेको बजारलाई पनि उछिन्दै ओरालो लाग्यो सेयर बजार

२०७९ असार ९

ताजा नेपाल

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५।२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१,१२ साउन २०७३ लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ... थप हेर्नुहोस्

१७ एसएसपीको डिआइजी बढुवामा सिफारिस

२०७९ असार ९

ताजा नेपाल

​​​​​​​काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधवार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली... थप हेर्नुहोस्

मन्त्रीको सूचि बोकेर माधव नेपाल खुमलटार र बालुवाटार दौडमा

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं । पुराना मन्त्रीले कुर्सी नछाडेपछि दौरा सुरुवाल सिलाएर बसेका नयाँ नेताले सत्तामा जान नपाउँदा नेकपा एसमा भाँडभैलो मच्चिने संकेत देखिएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका... थप हेर्नुहोस्

झन् झन् एक्लिँदै विप्लव, चार नेताले साथ छाडे

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको जालमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव परेपछि सो पार्टीभित्र भाँडभैलो भच्चिन थालेको छ । सिद्धान्त र नीति भन्दा पनि जसरी पनि सत्तामा पुग्ने लोभमा नेत्रविक्रम चन्द लागेपछि ‘वि... थप हेर्नुहोस्

मन्त्री यताउता पार्ने हल्लाले माधव नेपालको पार्टीमा हुँडलो

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। पद र सत्ताका अगाडि विचार र सिद्धान्त निस्तेज हुन्छन् । ओलीको अहंकारविरुद्ध विद्रोह गरेका माधव नेपाल नेतृत्वका नेताहरु सत्ता छाड्नु पर्दा माधव सँग पनि विद्रोह नगर्लान् भन्ने अवस्था छैन । मन्त्रिमण्डल हेरफेर गर्न... थप हेर्नुहोस्

संसद अघिवेशन सकिएसँगै मन्त्रीको जागिर जाने

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं। बेमौसमी सरकार परिवर्तनको हल्ला चलाएर माधव नेपाल नेतृत्वको पार्टी भताभुंगा हुने अवस्थामा पुगेको बेला सरकारको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने बजेट अधिवेशनपछि मात्रै सरकारका मन्त्र... थप हेर्नुहोस्

राजनीतिको कुहिगन्धे खेल, कता कता झेल, काे काे भए फेल ?

२०७९ असार ८

ताजा नेपाल

माओवादी नेतृत्वलाई त्यो थाहा छ निजामती कर्मचारी होस् वा फौजी समूह त्यो पार्टीको पक्षमा छैन । अधिकृतहरू भन्दा माथिल्लो पंक्तिले माओवादीस्ँग फाइदा लिन जी हजुर गर्छ तर काममा फसाउँछ । माओवादी नेतृत्व सत्तासिन बन्दा कुनै सेवा... थप हेर्नुहोस्

सांघाई कोअपरेशन अर्गनाईजेशनको संलग्नताबाट उठेका प्रश्न

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं । यो राजे (राज्य) दुई ढुंगाबीचको तरुल जस्तो रहेछ । करिब साढे दुईसय वर्षअघि नेपाल एकीकरणका प्रमुख अभियन्ता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको वाणीबाट प्रष्फुटित भएको उक्त दिव्योपदेश आजका दिनमा पनि सान्दर्... थप हेर्नुहोस्