Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजपनि स्थानीयको अबरोध बल प्रयोग गरेर फोहोर फालिदै

२०७९ जेष्ठ २५

ताजा नेपाल

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ... थप हेर्नुहोस्

केहि दिन ढिला भएको हो मन्त्रिमण्डल परिबर्तन हुन्छ — माधव नेपाल

२०७९ जेष्ठ २४

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत... थप हेर्नुहोस्

मेयर बालेन्द्रकै सहमतिमा गाउलेमाथि बल प्रयोग गरेर फोहोर फालिदै

२०७९ जेष्ठ २४

ताजा नेपाल

बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ(ठाउँमा र... थप हेर्नुहोस्

काँचो बायुले एमाले फतक्कै

२०७९ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । मसान खेलाउनेहरू भन्छन्, काँचो बायुले सतायो भने घर परिवारलाई नै पिर्छ । कतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कुलभित्र अहिले काँचो बायु प्रवेश भएको त छैन ? प्रश्न उठ्न थालेको छ । जनताले बुझ्दा नेकपा एमालेमा पा... थप हेर्नुहोस्

अधिकारीले दिए मन्त्री हटाएको फूर्ति

२०७९ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । नेकपा समाजवादीका नेता प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट हटाउन आफू सफल भएको दाबी गरे पनि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण आर्थिक वर्ष ०७९÷८० को बजेट र कार्ययोजना सम्बन्धी विष... थप हेर्नुहोस्

माओवादी कमरेड पनि माफियाकै भरिया

२०७९ जेष्ठ २४

ताजा नेपाल

माफिया, तस्कर र राजश्वमाराकै हितमा पार्टी जुनसुकै भए पनि अर्थ मन्त्रालय स्तरका निर्णय मन्त्रीबाट हुन्छ भने नेपालमा वाद र दर्शन जे भए पनि जनताले केही पाएनन् । सरकारमा नपुग्दासम्म गरिबका कुरा, सर्वसाधारणका कुरा हुन्छन् जब ... थप हेर्नुहोस्

चुनाव गराउन हतारिए देउवा, मंसिर पहिलो साता नकटाउने

२०७९ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं। सत्ता परिवर्तन र वाम गठबन्धनको हल्ला चल्न थालेपछि काँग्रेस सभापति देउवा जतिसक्दो छिटो संघ र प्रदेशको निर्वाचन गराउने पक्षमा देखिन थालेका छन् । स्थानीय निर्वाचनको परिणामले हौसिएका प्रधानमन्त्री शेरबहादुर देउवा त... थप हेर्नुहोस्

मडारिन थाल्यो सत्ता परिवर्तनको खेल

२०७९ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । षड्यन्त्रको अर्को नाम हो सत्ता । त्यहाँ पुग्न के गरिँदैन । त्यो त इतिहासले प्रमाणित गरिदिएको छ । फेरि सत्ता परिवर्तनको खेल भित्रभित्रै मडारिन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्... थप हेर्नुहोस्

समाजवादीको टिमै फिर्ता, काँग्रेसले तीन मन्त्री बोलाउँदै, माओवादीको यस्तो छ तयारी

२०७९ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । स्थानीय तहको निर्वाचनप्रति गठबन्धनसँगै असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा पठाएका मन्त्रीहरुलाई परिवर्तन गर्ने भएको छ । नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवाको टेबुल... थप हेर्नुहोस्

नियम मिचेर मनोमनी ढंगले काम गर्ने कर्मचारीहरु सरुवा

२०७९ जेष्ठ २२

ताजा नेपाल

हेटौंडा । शक्तिकेन्द्रको आशिर्वादमा निजामति प्रशासनमा आचरण विपरित गतिबिधि हुँने कुरा सामान्य जस्तो बनिसकेको छ । तल्लो कर्मचारीले माथिल्लोे तहका कर्मचारीको निर्देशन अटेर गर्ने, मनमौजी ढंगले काम हुँदै आएका छन् । निजामति प्... थप हेर्नुहोस्