Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यात्रुको नारावाजीपछि अन्तिम उडान भर्दै थिए क्याप्टेन प्रभाकर

२०७९ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं। विमान दुर्घटनापछि छानविन समिति बन्छ, समितिले ज्यान गुमाएका पाइलटको टाउकोमा दोष थोपर्छन् । तर सबै दुर्घटना पाइलटको लापरबाहीले मात्रै हुँदैन । दबाव सहन नसकेर उडाइने उडान पनि दुर्घटनामा पर्ने गरेका छन् । मुस्ताङमा... थप हेर्नुहोस्

कसले दियो यिनलाई प्रमको आश्वासन

२०७९ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । व्यवस्था बदले पनि अवस्था उस्तै भएपछि कम्युनिष्ट पार्टीहरूले सुधारको बाटो पहिल्याएका छैनन् । सत्ताका लागि जहिले सुुकै जुन दलसँग पनि घाँटी जोड्ने गलत प्रवृत्तिबाट नेता मुक्त भएनन् । राजनीति स्वच्छ नहुँदा वितृष्ण... थप हेर्नुहोस्

रञ्जु दर्शना काठमाडौं ५ बाट संसदको चुनाव लड्ने पक्का

२०७९ जेष्ठ २५

ताजा नेपाल

२०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र... थप हेर्नुहोस्

ओलीतन्त्र चलाउँदाको परिणाम

२०७९ जेष्ठ २५

ताजा नेपाल

यस पटकको निर्वाचनमा नेताहरूले गाउँ तहलाई हेप्दाको परिणाम देखियो । नेता गाउँमा गएनन्, सबै शहरमै थिए । सत्ता गठबन्धनका संसदमा रहेका ५ भाईसँगै गए । देउवा, प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुरहरू केपी ओलीको संसद भंग काण्डले ... थप हेर्नुहोस्

बीपी र काँग्रेसको चिरफार

२०७९ जेष्ठ २५

ताजा नेपाल

मोहन लामा अर्जुन ज्ञवालीद्वारा लेखन र सङ्कलन गरिएको बीपी, बाइबल र काँग्रेस पुस्तक पठनीय मात्रै होइन नेपाली काँग्रेसको यथार्थ इतिहास र उक्त दलको दीर्घकालीन नीति बुझ्न मद्दत गर्दछ । बीपी कोइराला र काँग्रेसका बारेमा ... थप हेर्नुहोस्

अब तिन महिना सडक खन्न र भत्काउन रोक

२०७९ जेष्ठ २५

ताजा नेपाल

सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ । सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १ असारदेखि कुनै पनि सडक खन्न अनुमति नदिइने बताएको छ ... थप हेर्नुहोस्

आजपनि स्थानीयको अबरोध बल प्रयोग गरेर फोहोर फालिदै

२०७९ जेष्ठ २५

ताजा नेपाल

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ... थप हेर्नुहोस्

केहि दिन ढिला भएको हो मन्त्रिमण्डल परिबर्तन हुन्छ — माधव नेपाल

२०७९ जेष्ठ २४

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत... थप हेर्नुहोस्

मेयर बालेन्द्रकै सहमतिमा गाउलेमाथि बल प्रयोग गरेर फोहोर फालिदै

२०७९ जेष्ठ २४

ताजा नेपाल

बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ(ठाउँमा र... थप हेर्नुहोस्

काँचो बायुले एमाले फतक्कै

२०७९ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । मसान खेलाउनेहरू भन्छन्, काँचो बायुले सतायो भने घर परिवारलाई नै पिर्छ । कतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कुलभित्र अहिले काँचो बायु प्रवेश भएको त छैन ? प्रश्न उठ्न थालेको छ । जनताले बुझ्दा नेकपा एमालेमा पा... थप हेर्नुहोस्