Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राजधानी क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी

२०७८ चैत्र २०

ताजा नेपाल

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी... थप हेर्नुहोस्

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

२०७८ चैत्र २०

ताजा नेपाल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानल... थप हेर्नुहोस्

एमसिसि छिरे पछि नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

२०७८ चैत्र २०

ताजा नेपाल

नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास ‘ब्यालेन्स नेल’ आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म... थप हेर्नुहोस्

नयाँ मूल्य सूचिले आयल निगम झन धेरै घाटामा, एक सिलिण्डर ग्यासमा ९५३ रूपैयाँ घाटा

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । आज प्राप्त मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन्। देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउव... थप हेर्नुहोस्

आजबाट पेट्रोलियम आपूर्ति सहज

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं। पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ । उनीहरुले ढुवानीको कमिशनका व... थप हेर्नुहोस्

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल स... थप हेर्नुहोस्

देउवा र मोदीको आज भेटवार्ता हुँदै

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने क... थप हेर्नुहोस्

बा वादी र रामबादीको मौका !

२०७८ चैत्र १८

ताजा नेपाल

कमरेडबाट बा माक्र्सवादीबाट रामबादी भएका थेच्चर नेता केपी ओलीको कमेडीप्रति उनकै छौंडा र ढेडूहरू दिक्क भएका छन् । जहाँ सिद्धान्त र दर्शन त्याग्दै नेता मोती दुगड हावी छन् । कम्युनिष्ट बिगार्ने कम्युनिष्ट आइरनकट आइरन जस्तै ह... थप हेर्नुहोस्

बस्नेतले धोका दिँदा डाक्टरसाब अलपत्र

२०७८ चैत्र १८

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत जस्तो नेता पाउँदैनन् । यी दुवैको ससुराली राणा परिवार हुन् । त्यही कारण पार्टीमा गुटबन्दी चम्कँदा सिन्धुपाल्चोकका मोहन बस्नेतले देउवालाई सा... थप हेर्नुहोस्