Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काँग्रेसमा बढ्यो गठबन्धन विरोधी मत

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर ... थप हेर्नुहोस्

जनक शिक्षालाई २ करोड मतपत्र छाप्न दिने निर्बाचन आयोगको निर्णय

२०७८ चैत्र १३

ताजा नेपाल

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी ... थप हेर्नुहोस्

माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै सफा भैसक्यो : ओली

२०७८ चैत्र १३

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै नसुध्रिएको टिप्पणी गरेका छन् । अहिलेसम्म माओवादीले पिरोल्न नछाडेको भन्दै ओलीले प्रचण्डलाई सच्याउन सकिछ कि भनेर प्रया... थप हेर्नुहोस्

हुन्न हुन्न भन्नेलाई झस्काउने देउवाको प्रश्न

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् । पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाट... थप हेर्नुहोस्

चीन–नेपालबीच ९ वटा समझदारीमा हस्ताक्षर

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल र चीनबीच ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसी पास भएपछि नेपालप्रति चीनको चासो बढेको छ । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । ने... थप हेर्नुहोस्

काँग्रेसभित्रै शेखरको विद्रोह

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टी जनाउँदै कांग्रेस नेता डा।शेखर कोइराला नेतृत्वको समूहले तरुण(विद्यार्थीहरुको भेला आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार नेव... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने तीनै तहमा गठबन्धन

२०७८ चैत्र ११

ताजा नेपाल

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्... थप हेर्नुहोस्

चुनावको मुखमा जाग्दैछ अख्तियार, राजनीतिक भ्रष्टहरू थर्कमान

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सधैं खरिदार र नासुमाथि आक्रामक ठालूलाई नछुने आरोप लागेको संयोग पनि त्यस्तै जुरेको त्यो अख्तियारले ओम्नी समूह, हुकाम र थामसेर्कु जस्तालाई छुने हिम्मत गर्दैन । किनकि मन्त्रीरिषद्ले गरेको निर्णयमा अख्तियार लाग्दै... थप हेर्नुहोस्

चीनले नबुझेकाे नेपाली माओवादी

२०७८ चैत्र १०

ताजा नेपाल

नेपाली माओवाद चीन विराेधी चर्च मिशन हाे अर्जुन ज्ञवाली/पेशल निरौला गृहजिल्ला रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माले मुसिकोट नगरपालिकाको वडा नं १ मूलखोलामा रू ३ करोड लागतको ‘मुसिकोट एजी चर्च’ भवनको... थप हेर्नुहोस्