Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राप्रपाको एकता महाधिवेशन आजबाट सुरु हुँदै

२०७८ मंसिर १५

ताजा नेपाल

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिव... थप हेर्नुहोस्

मन्त्रीको चेम्बरमा ठेकेदारका बास

२०७८ मंसिर १४

ताजा नेपाल

काठमाडौं । मन्त्री हुनु भनेको कमाउन हो । सम्पत्ति जोड्न मन सबैलाई हुन्छ । त्यही कारण ठूलो बजेटमा नजर सबैको पर्छ । अर्थ, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र ऊर्जा मात्र होइनन् शहरी विकास, कृषि, वन र गृहको कुरा उस्तै हो ।... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले मात्रै किन दिने राजीनामा ? पशुपतिनाथको सदस्यसचिव प्रधानन्यायाधीशको कोटामा

२०७८ मंसिर १४

ताजा नेपाल

काठमाडौं । विवादास्पद प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा चर्को रुपमा नेपाल बार एसोसिएसनले उठाइरहेको छ । तर उनको कोटाबाट दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग आवद्ध पशुपतिका सदस्यसचिव मिलनकुमार थापाको राजीनामालाई... थप हेर्नुहोस्

नेता छान्न एमालेको मतदान सकियो

२०७८ मंसिर १४

ताजा नेपाल

चितवन । अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने योजना असफल भएपछि नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्... थप हेर्नुहोस्

माधवलाइ धोका दिनेलाई ओलीले लगाउलान त पाखा

२०७८ मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले चितवनमा निर्वाचनको तयारी भइरहेको छ । अध्यक्षसहित उपाध्यक्ष र सचिव पदमा आकांक्षी धेरै भएपछि निर्वाचन हुने भएको ... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर गर्दै उद्घाटनपछि मात्र मनोनयन दर्ता

२०७८ मंसिर १३

ताजा नेपाल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ । प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ । मंसिर १६ गते प्रदेश... थप हेर्नुहोस्

कैलालीमा ८ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७८ मंसिर १३

ताजा नेपाल

दुर्घटनाको विषयलाई लिएर कैलालीमा आठ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । सोमबार बिहान गोदावरी नगरपालिका– ८ को स्याउले चोकमा भैरवाहबाट आइरहेको ना ६ ख ५३६६ नम्बरको ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि राजमार्... थप हेर्नुहोस्

पार्टीलाइ मजबुद बनाउने सङ्कल्प गर्दै कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

२०७८ मंसिर १३

ताजा नेपाल

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । २०७६ साल फागुन २६ ग... थप हेर्नुहोस्

घनश्याम भूसालको दाबी मैले जित्ने ग्यारेन्टी छ

२०७८ मंसिर १३

ताजा नेपाल

नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले आफूले जित्ने ग्यारेन्टी भएको दाबीसमेत गरे । सौरहाम... थप हेर्नुहोस्

अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

२०७८ मंसिर १३

ताजा नेपाल

१३ मंसिर, चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् ... थप हेर्नुहोस्