Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीको निश्कर्ष पाँच दलीय गठबन्धन मिलेर चुनाव नलडे एमालेले जित्छ

२०७८ कार्तिक १४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताउनु भयो । खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठब... थप हेर्नुहोस्

नेपाली नोट कहाँ छापिन्छ

२०७८ कार्तिक १४

ताजा नेपाल

नेपाल राष्ट्र बैंकले मुलुकको नोट छाप्ने र निश्कासन गर्ने कार्य गर्छ । नेपालमा नोट छाप्ने सेक्युरिटी प्रिण्टिङ मेशिन नभएकाले अहिलेसम्म पनि विदेशमा छापेर ल्याउने गरिन्छ । नेपालले सबैभन्दा पहिले कागजी नोट बेलायतमा छापेको ह... थप हेर्नुहोस्

प्रधानन्यायाधीशलाई शम्भु थापाले भने तपाईं को हो राजीनामा नदिने

२०७८ कार्तिक १४

ताजा नेपाल

नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् । आइतबार बार एसोसिएशनले आयोजना गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्... थप हेर्नुहोस्

इथियोपियाका टिगरे विद्रोहीले डेस्सी शहर कब्जा

२०७८ कार्तिक १४

ताजा नेपाल

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्... थप हेर्नुहोस्

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा प्रदर्शन

२०७८ कार्तिक १४

ताजा नेपाल

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । नेपाल बार एशोसिएस... थप हेर्नुहोस्

चुनावी गठबन्धन नभए के होला प्रचण्ड र माधवको हालत ?

२०७८ कार्तिक १४

ताजा नेपाल

काठमाडौं। आफ्नो पार्टी बनाउनभन्दा एमालेसँग एकता गरेर बनेको एमाले कब्जा गर्ने दाउमा लागेका नेकपा माओवादीका केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिकिँदो चुनावसँग आत्तिन थालेका छन् । उनका लागि अब को बैशाखी बन्ने भन्ने अन... थप हेर्नुहोस्

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबह... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई बारको अल्टिमेटम

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा र्याल चुहाएका कारण अहिले न्यायपालिका विवादमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रध... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य १३३ रुपैयाँ, डिजेल ... थप हेर्नुहोस्

आरएसएसको नेपाल विरोधी मिशन

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । नेपालको हिन्दूत्व र एकीकरणको जगलाई समाप्त गर्न विदेशीहरू विभिन्न आवरणमा क्रियाशील रहेका छन् । माओको व्यानरमा माओवादको आवरणमा नेपाल आमाका १७ हजार छोराछोरी, ५ हजार बेपत्ता र लाखौं घाइते अपांग बन्दा पनि माओवादी ह... थप हेर्नुहोस्