Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सत्तापक्षले खोजेजस्तो निर्वाचनबाट भाग्न सम्भव छ ?

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौ। सरकार तत्काल निर्वाचन गर्ने भन्दा पनि टार्ने बहानाबाजीको खोजीमा छ । संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानुन बाझिएको भन्दै सरकारले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नगर्ने भएको छ। सत्ता गठबन्धनभित्र वि... थप हेर्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

२०७८ माघ १०

ताजा नेपाल

  काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो। यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र ... थप हेर्नुहोस्

भौतिक मन्त्रालय र विभागको द्वन्द !

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ । सरकारलाई सघाउने र जनतामा काम देखिने सडक, सिचाइ र विद्युतको उचित व्यवस्थापन हो । तर यी तिनै तहबीच समन्वय छैन । सडक र उर्जा प्राविधिक पक्ष हुन् । सचिवको जिम्मेवारी लिनेहरुले यहाँ ध्यान दिएकै छैनन् । पूर्वाधार व... थप हेर्नुहोस्

स्थानीय तहको निर्वाचन सार्ने सडयन्त्र नगर्न ओलीको चेतावनी

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा... थप हेर्नुहोस्

लिपुलेकमा भारतले गरेको हेपाह प्रबृतिप्रति सरकार लाचार बन्यो – अध्यक्ष ओली

२०७८ माघ ९

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतले एकतर्फी संरचना निर्माण गरिरहँदा सरकार मूकदर्शक बनेर निरहिता प्रकट गरेको बताउनुभएको छ । आइतबार एक विज्ञप्ति जार... थप हेर्नुहोस्

माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

२०७८ माघ ९

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पू... थप हेर्नुहोस्

नौथरी करले निगम थलियो

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ – कर्मचारीले पाउने बोनस,आवास ब्यबस्थापन,। हा्सकोष कट्टा, मूल्य स्थरीकरण कोषमा भएको रु १५अर्ब ३४करोड इन्धन खरिदमा खर्चगर्दा नेपाल आयल निगम छ महिनामा १९अर्ब २६करोड घाटा खाएको छ । तर आपुर्ती मन्त्रील भने छैनन् । र... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धानमा चलखेल

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ – देशको सुरक्षा सम्बेदनशिलताको ख्याल गर्नेले सार्बभौम आखण्डताको रक्षालाई प्राथमिकता दिन्छ । देशको सेना र अनुसन्धान बिभागको कार्य क्षेत्र उस्तै हो । मुलुुकमा आइपर्ने भबितब्यलाई कसैले छेक्न सक्दैन । तर समृद्धि र ... थप हेर्नुहोस्

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

२०७८ माघ ९

ताजा नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । वि... थप हेर्नुहोस्

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार गरिदै

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहा... थप हेर्नुहोस्