Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँ... थप हेर्नुहोस्

श्रीमानहरुले आज पनि इजलास बहिस्कार गर्ने

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। सत्ता भागवण्डामा सहभागी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन्। प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका ... थप हेर्नुहोस्

खाँणलाई कार्यबाहक बनाएर प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्। देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्था... थप हेर्नुहोस्

चुनावका लागि वैशाखी खोज्दै प्रचण्ड

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । राजनीतिका अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी वैशाखीको खोजीमा छन् । उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मो... थप हेर्नुहोस्

जापानमा उड्ने मोटरसाइकल आगामी वर्षदेखि बजारमा आउने मूल्य ८ करोड,

२०७८ कार्तिक ११

ताजा नेपाल

जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइ... थप हेर्नुहोस्

पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने को को बन्दैमन्त्री नामसहित

२०७८ कार्तिक ११

ताजा नेपाल

मकवानपुर , ११ कार्तिक । नेकपा  एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने ... थप हेर्नुहोस्

सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा सर्वोच्च अदालतका बिहीबारका सबै सुनुवाइ स्थगित भएका छन् । लम्सालको निधनमा शोक प्रस्ताव जारी गर्दै सुनुवाइ स्थगित भएको हो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा... थप हेर्नुहोस्

एमाले स्थायी समिति बैठक बस्दै, के छ एजेन्डा ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिव... थप हेर्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्न लागेको छ। संघीय संसद् सचिवालयका अनुसार आज दिउसो २ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। यसअघि कात्तिक ९ गतेका लागि बैठक बोलाइएको भए पनि सूचना टाँसेर आजका लागि सारिएको हो। प्रमुख प्रतिप... थप हेर्नुहोस्

आजै मुख्यमन्त्रीको शपथ लिँदै राजेन्द्र पाण्डे

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असरस्वरुप बागमती प्रदेश सरकारको नेतृत्वबाट अष्टलक्ष्मी शाक्य हटेर नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने... थप हेर्नुहोस्