Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानन्यायाधीशले जागिर छोडेर राजनिति गरे कसो होला

२०७८ आश्विन १८

ताजा नेपाल

आइतबार साँझ एकाएक एउटा समाचार बाहिरियो, ‘प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजे ।’ मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि भाग खोजेको र त्यसका लागि दुईजनाको नाम सिफारिस गरेको सूचना उच्च राजनीतिक नेतृत्वबाटै सञ्चार म... थप हेर्नुहोस्

प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने बताए

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै त... थप हेर्नुहोस्

विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन... थप हेर्नुहोस्

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग, चावहिलमा यात्रुको अवरोध

२०७८ आश्विन १८

ताजा नेपाल

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा बसलाई जरिवान... थप हेर्नुहोस्

ओलीलाई अध्यक्ष बनाउन गरी सकियो विधान अधिवेशन

२०७८ आश्विन १८

ताजा नेपाल

ललितपुर । एमाले भनेकै केपी ओली हो भन्दै एमालेको विधान अधिवेशन सकिएको छ । अधिवेशनले दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महा... थप हेर्नुहोस्

गठबन्धनलाई मन्त्री बाँड्नै महाभारत

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । केपी ओली नेतृत्वको सत्ता ढलाएर बनेको नयाँ गठबन्धनलाई मन्त्रालय भागवण्डाको महाभारत आइतलागेको छ । मन्त्रालय र मन्त्रीको भागबन्डा शक्तिका आधारमा गर्ने कि समानताका आधारमा गर्ने भन्नेबारेमा गठबन्धन दलबीच मत बाझिँदा... थप हेर्नुहोस्

फलामे छडको मूल्य घट्यो

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । घर बनाउँदै गरेका र बनाउने सोचमा रहेकाहरुलाई खुशीको खबर छ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन संघले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा ... थप हेर्नुहोस्

देउवालाई डा. शेखरले अत्याउदै !

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरु धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेर बहादुर देउवा र डा. शेखर कोइराला बिच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेर्ह... थप हेर्नुहोस्

पैसामा टिकट नबेच्ने नेतृत्वलाई सुझाव

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखर... थप हेर्नुहोस्

मन्त्री छान्दै माओवादी केन्द्र

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका... थप हेर्नुहोस्