Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देउवालाई डा. शेखरले अत्याउदै !

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरु धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेर बहादुर देउवा र डा. शेखर कोइराला बिच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेर्ह... थप हेर्नुहोस्

पैसामा टिकट नबेच्ने नेतृत्वलाई सुझाव

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखर... थप हेर्नुहोस्

मन्त्री छान्दै माओवादी केन्द्र

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका... थप हेर्नुहोस्

काँग्रेसमा दुई दर्जन सभापति ?

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौं। सभापति शेरबहादुर देउवाको विकल्पमा दुई दर्जन आकांक्षी मैदानमा देखिएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने निश्चितप्रायः जस्तै भएको छ । १३ जिल्लाबाहेकका ६४ जिल्ला... थप हेर्नुहोस्

कोरोनाविरुद्धको खाने औषधि परीक्षण सकारात्मक

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विज्ञानलाई चुनौती दिएको कोरोना विरुद्ध विज्ञानले विस्तारै चुनौती दिन थालेको छ । परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ। हा... थप हेर्नुहोस्

विद्युत महशुल समायोजन दशैंअघिनै सक्ने तयारी

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भए... थप हेर्नुहोस्

पोल भाडा नतिर्नेको लाइन चट्

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । सरकारलाई तिर्नुपर्ने कर, बिजुलीको पैसो, पानीको बिल तिर्न नपरे हुन्थ्यो भन्ने सोच व्यवसायीको हुन्छ । त्यसैले त विद्युतको महसुल बक्यौता १९ अर्व बाँकी हरेको हो । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत... थप हेर्नुहोस्

वैकल्पिक खेलाडीले दिलाए नेपाललाई ऐतिहासिक जित

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट ... थप हेर्नुहोस्

गोदावरिमा एमाले महाधिवेशनको चहलपहल

२०७८ आश्विन १५

ताजा नेपाल

नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वे... थप हेर्नुहोस्

सावधानी अपनाउने पाइलटमाथि नै कारबाही ?

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । ठूलो दुर्घटना सानो सावधानीले रोक्न सकिन्छ । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई ब... थप हेर्नुहोस्