Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजदेखि सातौं चरणका खेल सुरु हुँदै

२०७८ पुष १६

ताजा नेपाल

सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । ६ खेलसम्म अपराजित रहेपनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस... थप हेर्नुहोस्

बन्दसत्र अगाडि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७८ पुष १६

ताजा नेपाल

विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्न र सुझावहरु समेट्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । महाधिवेशनस्थल प्रज्ञा भवनमा ११ बजेपछि बस्ने बैठकले महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावलाई कसरी समेट्ने भन्ने ब... थप हेर्नुहोस्

किन सुध्रिने प्रयास गर्दैनन् प्रचण्ड

२०७८ पुष १६

ताजा नेपाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उनले पार्टीको महाधिवेशनको बन्द सत्रमा सोमबार वैचारिक राजनीतिक प्रतिवेदन प... थप हेर्नुहोस्

डा. केसीका माग पूरा गर्ने प्रतिबद्धता

२०७८ पुष १६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री देउवा र डा। केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमश माग... थप हेर्नुहोस्

भर्ती केन्द्र बनाउन ऊर्जामन्त्रीको ध्यान आयोगमा

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौं । ऊर्जा तथा सिञ्चाईमन्त्री पम्फा भुसाल पछिल्लो समय मन्त्रालयसँग सम्बन्धित काम कारबाहीमा अनावश्यक रुपमा हस्तक्षमा उत्रिएकी छिन् । मन्त्रि नियुक्ति भएलगत्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षमा फेरि दरखास्त माग

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौं। सरकारलाई नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न हम्मेहम्मे परेको छ। बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको छ। अर्थ... थप हेर्नुहोस्

माओवादीमा टिके पदाधिकारीको प्रयास

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौँ । माओवादी केन्द्रमा टिके पदाधिकारी चयनको प्रयास भइरहेको छ । माओदीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्... थप हेर्नुहोस्

चन्दका कार्यकर्ता प्रचण्डले छुटाउने ?

२०७८ पुष १४

ताजा नेपाल

काठमाण्डौ  पाटीको आठौ महाधिबेसनको नतिजाले जनताको सेबक बन्न अध्यक्ष प्रचण्डलाइ घचघचाएको बेला उनकै चेला नेत्रबिक्रम चन्दले कम्युनिस्ट बनेर कम्युनिस्टकै कार्यकर्ता जेलमा बन्दि हुंदा कसरी पाटी एकता हुन्छ भन्ने प्रश्न उठाएका ... थप हेर्नुहोस्

राप्रपाका नयाँ अध्यक्षले खोले राजा वीरेन्द्र मारिनुको कारण

२०७८ पुष १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर... थप हेर्नुहोस्

नेतालाइ पैसा प्यारो हुन्छ, राजालाइ देश प्यारो त्यसैले राजसस्था चाहिन्छ : लिङ्देन

२०७८ पुष १४

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समे... थप हेर्नुहोस्