Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीले मञ्चबाट लगाए आरोप धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक पटक आरोप लगाएका छन्,धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण... थप हेर्नुहोस्

प्रधान न्यायाधीशको इजलासमा कुलमानको नियुक्तिविरुद्धको रिट

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन... थप हेर्नुहोस्

आजबाट सोह्र श्राद्ध शु्रु

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्र... थप हेर्नुहोस्

समस्याका चाङमाथि मस्तराम देउवा

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाण्डौ । महाधिवेशनको मिति सार्दै पार्टीको वैधानिकता समेत सक्याएका काँग्रेस सभापति शेरबहादुर देउवालाई कम्युनिष्टको झगडाले सत्ताको बागडोर सम्हाल्ने अवसर मिलेको छ । तर समस्याको चाङमाथि शेरबहादुर देउवा यति मस्तसँग निदाइरह... थप हेर्नुहोस्

वीर योध्दाले जनताको आवाज उठान गरेको छ

२०७८ आश्विन ५

ताजा नेपाल

० गुणराज राजभण्डारी, निर्माता बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योध्दा’ जुन रिलिजको शंघारमा रहेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारी... थप हेर्नुहोस्

१४ सांसदबारे भोलि सर्वोच्चले निर्णय गर्ने

२०७८ आश्विन ४

ताजा नेपाल

४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा स... थप हेर्नुहोस्

बुटवलमा मेयरमाथि स्थानीयको मुक्का

२०७८ आश्विन ४

ताजा नेपाल

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई... थप हेर्नुहोस्

एकैदिन ११४ अंकको पहिरो, २६ सय बिन्दुतर्फ सेयर बजार

२०७८ आश्विन ४

ताजा नेपाल

सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ ... थप हेर्नुहोस्

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण माग गर्दै डुवान क्षेत्रका वासिन्दा माइतीघरमा प्रदर्शन

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै डुवान क्षेत्रका वासिन्दाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्र... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्यामा ५ जना आरोपी , मुख्य योजनाकार लोकबहादुरका काका !

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई प... थप हेर्नुहोस्