Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काँग्रेसभित्र थरिथरिका रमिता

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। महाधिवेशनको मिति घोषण भएसँगै काँग्रेसभित्र उम्मेदवारको लर्को लागेको छ । सभापतिका आकांक्षी दर्जन मैदानमा देखिएका छन् । तर चुनावको मिति नजिकिँदै जाँदा ति उम्मेदवार बार्गेनिङमा मिल्ने देखिन्छ । नेपाली काँग्रेसमा स... थप हेर्नुहोस्

रेल चल्नु १ वर्ष अगाडि नै १५६ कर्मचारी भर्ना !

२०७८ भाद्र ३१

ताजा नेपाल

जनकपुर । भारतको कोंकण निर्माण कम्पनीसँग सरकारले दुई सेट ब्रोडगेज रेल खरिद गरेको असोज ३ गते एक वर्ष पुग्दैछ । पछिल्लो एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा दुई सेट रेल थन्क्याएर राखिएको छ । रेल छोप्न प्रयोग गरिए... थप हेर्नुहोस्

ओली बुटवलबाट राजधानी फर्किँदा आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे

२०७८ भाद्र ३१

ताजा नेपाल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतल... थप हेर्नुहोस्

सङ्खुवासभा सामूहिक हत्या हो, आरोपी लोकबहादुरका भाइ पक्राउ

२०७८ भाद्र ३१

ताजा नेपाल

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ ।लोकबहादुरका भाइ नरेश क... थप हेर्नुहोस्

माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

२०७८ भाद्र ३०

ताजा नेपाल

३० भदौ, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चि... थप हेर्नुहोस्

पदीय लफडाले अल्झियो सत्ता

२०७८ भाद्र ३०

ताजा नेपाल

पदका लागि लुछाचुडी गर्ने छैनौ राष्ट्रका समस्या जनताको पिडामा सरकार र दलहरु लाग्छन् भन्ने जनअपेक्षामाथी फेरि तिनै दलका नेताहरुबाट प्रहार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई तीनले संकटमा पारेका छन् । जसले पार्टी विभा... थप हेर्नुहोस्

पशुपतिको नाममा सुन खाने को हुन् ?

२०७८ भाद्र ३०

ताजा नेपाल

काठमाण्डौ । हिजो राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती सरकारका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा... थप हेर्नुहोस्

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित !

२०७८ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभ... थप हेर्नुहोस्

एम्बुुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्युु !

२०७८ भाद्र ३०

ताजा नेपाल

कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्र... थप हेर्नुहोस्

देशभर मेघगर्जन र चट्याङसहित वर्षा हुने

२०७८ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अ... थप हेर्नुहोस्