Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने

२०७८ मंसिर २२

ताजा नेपाल

अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन् । बुधबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

तल्लो दर्जाका प्रहरीहरुलाई न्याय !

२०७८ मंसिर २२

ताजा नेपाल

काठमाडौँ । ठूलो तहका प्रहरी अधिकृतहरुको बढुवा गर्नु पर्ने भए गृहमन्त्रीलाई फुर्सत हुन्थ्यो तर सानो तहमा सरुवा बढुवाको विषयमा समेत हस्तक्षेप गर्ने ती गृहमन्त्रीलाई नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने प्रस्ताव मन्त्रिपरिष... थप हेर्नुहोस्

काठमाण्डौ जिल्लाका काँग्रेसका प्रतिनिधि

२०७८ मंसिर २२

ताजा नेपाल

नेपाली काँग्रेसको शुक्रबारदेखि तय भएको १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक... थप हेर्नुहोस्

कम्रेड मात्दा जताततै भरङ्ग !

२०७८ मंसिर २२

ताजा नेपाल

काठमाण्डौ । नेपाली राजनीतिक सिद्दान्त र विचार मात्र होइन कानूनलाई समेत लत्याउदै जाँदा दम्ब र धम्कीलाई प्यारो ठान्ने परम्परा बसेको छ । यो परम्परा पूरा गर्न गुन्डा चाहिन्छ । गुन्डाले विचौलियाको व्यवस्था गर्छ । जुन सुकै दलक... थप हेर्नुहोस्

प्रेस सेन्टरमै थन्कियो माला र अबिर !

२०७८ मंसिर २२

ताजा नेपाल

वैचारिक रुपमा माओवादीले उठाएको एजेण्डालाई आत्मसाथ गरेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्र सम्मेलनले अध्यक्ष सहित १९९ जनाको केन्द्रीय समिति सर्वसम्वत छनौट गरेपनि पदीय भागवण्डामा आकाक्षीहरु धेरै हुँदा अध्यक्ष विष्णु सापकोट... थप हेर्नुहोस्

एमसीसीविरुद्ध एकढिक्का भएर जुटे ६ दल

२०७८ मंसिर २२

ताजा नेपाल

नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीवि... थप हेर्नुहोस्

लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठकमा कमल थापा नजाने

२०७८ मंसिर २२

ताजा नेपाल

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने ... थप हेर्नुहोस्

रामचन्द्र सिटौलालाइ फकाउन निवासमै पुगे

२०७८ मंसिर २२

ताजा नेपाल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगे... थप हेर्नुहोस्

मन्त्रीकी बुहारीलाई उपाध्यक्षमा नियुक्ति छोरा विजयलाई नियुक्ति दिलाउन चलखेल

२०७८ मंसिर २२

ताजा नेपाल

२१ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति दिएकी छन् । मन्त्रिपरिषद्ले रेग्मीको सिफारिसमा उनकी बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषद... थप हेर्नुहोस्

उम्मेदवार छान्न कांग्रेस देउवा समूहको बैठक बस्दै

२०७८ मंसिर २२

ताजा नेपाल

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ । महाधिवेशन सुरु हुन दु... थप हेर्नुहोस्