Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रस... थप हेर्नुहोस्

प्रहरीले रामकुमारीलाई बोलायो, झाँक्रीले गरिन अस्वीकार

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । एउटा संस्थामाथि दिएको अभिव्यक्ति विवादमा परेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्... थप हेर्नुहोस्

नेपाल लाइफको साधारणसभा सम्पन्न, शेयर टुक्य्राउने प्रस्ताव पारित

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बुधबार सम्पन्न बीसौं वार्षिक साधारण सभाले स्टक स्प्लीट अर्थात शेयर टुक्र्याउने प्रस्ताव पारित गरेको छ। साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्र... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थसँगै बढ्यो खाना पकाउने ग्यासको मूल्य

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र मटीतेलको भाउ बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैङ्कको ४.५० प्रतिशत लाभांश पारित

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ । सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो । बैङ्क संचालक समितिका अध्यक्ष धनिराम... थप हेर्नुहोस्

प्रहरी प्रशासनको निगरानीमा परेकी झाँक्रीले दिइन् प्रम र राष्ट्रपतिलाई फेरि कडै चुनौती

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीलाई अमर्यादित शब्द प्रयोग गरेको आरोपमा गृह प्रशासनको निगरानीमा परेकी नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधा... थप हेर्नुहोस्

१० लाख मानिस लिएर बालुवाटार र सिंहदरबार घेर्ने प्रचण्डको चेतावनी

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौं । नेकपाको आन्तरिक किचलो मुलुकले झेलिरहेको बेला सत्तापक्ष नेकपा र प्रतिपक्ष नेकपा शक्ति प्रदर्शनमा लागेका छन् । माघ २३ को सत्तापक्षको शक्ति प्रदर्शनलाई उत्तर दिन माघ २८ मा आयोजित प्रतिपक्ष नेकापको शक्ति प्रदर्शनम... थप हेर्नुहोस्

ओलिको इज्जत जोगाउन घाटाको व्यापार आयल निगम ओरालो लाग्यो

२०७७ माघ २८

ताजा नेपाल

काठमाण्डौ । बैशाखमा नहुने चुनाबको मुखमा इन्धनको मूल्य बढाउन नदिएको सरकारले नेपाल आयल निगमलाई महिना दिनमा रु १ अर्ब ५० करोड घाटा बेहोर्न बाध्य बनाएको छ । नेपालको अधिनमा नभएको इन्धनको मूल्य अन्तराष्ट्रिय बजार अनुसार इण्डीय... थप हेर्नुहोस्

जनताले धोका मात्रै पाए

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के ह... थप हेर्नुहोस्

असंवैधानिक नियुक्तिमा श्रीमानको साथ

२०७७ माघ २८

ताजा नेपाल

काठमाडौँ । असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीले चरम विवादका बीच संवैधानिक आयोगहरूमा पदाधिकारी र सदस्यहरू नियुक्ति गरेका छन् । त्यो नियुक्ति नै कानूनसम्वत् छैन भनेर सर्वाेच्च अदालतमा रिट दर्ता गर्न गएका वर... थप हेर्नुहोस्