Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज आयपुग्छ १० लाख डोज कोरोना भ्याक्सिन नेपालमा, कहाँ कहाँ राखिन्छ ?

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै छ । बिहान ११ः४५ को एयर इण्डियाको जहाजमार्फत आउने खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा... थप हेर्नुहोस्

गच्छदार ५ करोड बोकेर अदालत जाँदै

२०७७ माघ ७

ताजा नेपाल

  काठमाडौं । ललित निवास काण्डका दोषीहरू उपर विशेष अदालतले सूचना जारी गरेपछि तारिख धाउने प्रक्रिया जारी छ । यो विषयमा चन्द्रदेव जोशी जस्ता तत्कालिन भूमिसुधारमन्त्री बिना धरौटी तारेख धाइरहेका छन् भने तत्कालिन भौतिक... थप हेर्नुहोस्

ओलीले खटाए देउवालाई फकाउने दूत

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौं । कुनै बेला नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको सत्तामा आउने सपना अब ५० वर्ष पर स¥यो, कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको काम गर्छ, जनताको इच्छा पूरा गर्ने नेकपा नै हो, कम्युनिष्टहरूले राष्ट्रिय ... थप हेर्नुहोस्

आज दिँदैछ भारतले कोरोनाविरुद्धको खोप नेपाललाई

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीविरुद्ध विज्ञानले विजय पाउन थालेको छ । अहिले विभिन्न मुलुकहरु कोरोना खोपको परीक्षण चरणमा छन् । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको छ । आज नेपाल र भारतले संयुक्त... थप हेर्नुहोस्

कसको कति बाँकी छ उखु किसानको भुक्तानी

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौँ । कृषिप्रधान देश, जहाँका किसानले बेलामा मल बिउ मात्रै पाउँदैनन् उत्पादन बिक्री गर्न सिंहदरबारमा धर्ना दिनुपर्छ । यही बेला विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ... थप हेर्नुहोस्

उच्च सतर्कताबीच बाइडेनले शपथ लिदैँ, को को जाँदैछन् भीआईपी

२०७७ माघ ७

ताजा नेपाल

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकामा ... थप हेर्नुहोस्

ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताएका छन् । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमा... थप हेर्नुहोस्

पूर्व युवराज पारस नै गणतन्त्रवादी

२०७७ माघ ६

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सेटिङ मिलाएर योजनाबद्ध रुपमा गरेका छन् । जसका पछाडि न्यायालयदेखि निर्वाचन आयोग, सेना र देशी विदेशी शक्ति केन्द्रको आड भरोसा देखिन्छ । सुभाष नेम्वाङवलाई सभामुख बनाएर एमसीसी पास गर... थप हेर्नुहोस्

सोल्टी होटल धरासायी बन्दै

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । देशमा राजाको हालीमुहाली हुँदा राजपरिवारको मान प्रतिष्ठा मात्रै होइन व्यापार धन्दा पनि राम्रै चलेको थियो । उनीहरूलाई कहीं कतै बाधा व्यवधान हुँदैनथ्यो भने करले प्रश्न उठाउने हिम्मत पनि गर्दैनथ्यो । मन्दिरका गजुर... थप हेर्नुहोस्

कोरोना खोपले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी, धनी गरिब नछुट्याउन आग्रह

२०७७ माघ ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्... थप हेर्नुहोस्