Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाली भूमिको रक्षा पहिलो प्राथमिकता

२०७६ कार्तिक ३०

ताजा नेपाल

पाल्पा । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताए । उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारे । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको मह... थप हेर्नुहोस्

मध्यराति आलमलाई नख्खु कारागार ल्याइयो

२०७६ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्र... थप हेर्नुहोस्

कुन–कुन मन्त्रीको साढे सात !

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टहरू धर्म मान्दैनन् तर गाई काट्ने र पशुपतिको अपमान गर्ने, ब्राम्हणको जनै चुडाल्ने उग्रवादले क्रान्तिकारी प्रचण्डको सत्यनाथ भएको समाजले विश्लेषण गर्छ । धर्म संस्कृतिमा मूर्ति फुटाउने, अर्काकी स्वास्नी ... थप हेर्नुहोस्

मन्त्रीको हस्तक्षेपले थला पर्यो वैद्यखाना

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपालको एकमात्र आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाको अवस्था तहसनहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रत्यक्ष हस्तक्षेपका कारण वैद्यखानाको उत्पादन अहिले ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा रिमाल र भट्टराईमात्रै बाँकी

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको कार्यशैली असफल हुनुमा उहाँको सचिवालयको कमजोरी देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिएका ११ मध्ये ६ जनाको राजीनामा स्वीकृत भएको छ । मंसिर... थप हेर्नुहोस्

चोरीका गाडीहरु सहित पक्राउ

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं . चोरी गरिएका बा.२१ च ८७१४ र बा=१८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा.११ च ९७९४ नम्बरको प्राईभेट फर्च्युनर कार सहित काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका संचालक काठमाडौं तार्केश्वर नगरपालिका गोलढ... थप हेर्नुहोस्

कर्मचारीको अनिवार्य अवकाशको उमेर बढाउने सहमति

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पुर्याइएको हो । बिहीबार सिंहदरवारमा बसे... थप हेर्नुहोस्

केपीले माधवलाई फकाए

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वास्थ्य उपचार गर्न जाने अघिल्लो दिन बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालले दिएको स्वास्थ्य शुभलाभको कामना अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ८२ दिनपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुव... थप हेर्नुहोस्

नातावादी जुइनोले ओली र प्रचण्ड जेलिने

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रलाई बढी महत्व दिने नेतृत्वले राजनीतिक नियुक्ति गर्दा पनि देशलाई भन्दा चुनाव क्षेत्र र टाढा भनेको गृहजिल्लालाई हेर्छ भन्ने प्रमाण प्रधानमन्त्री केपी ओली हुन् । काँग्रेसका स्व. गिरिजा कोइरा... थप हेर्नुहोस्

सीमाको अध्ययन गर्दै नेपाली सेना

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्... थप हेर्नुहोस्