Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आलमको बयान आपनि सकिएन

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ । मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक ... थप हेर्नुहोस्

सातै प्रदेशमा प्रमुख नियुक्त

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ... थप हेर्नुहोस्

न्याय खोज्दै महरा उच्च अदालत जाने

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी सं... थप हेर्नुहोस्

आलमलाई बाचुञ्जेल जेलमा राख्न माग

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । निलम्बित सांसद मोहम्म अफताव आलमविरुद्ध ३ ओटा फरक फरक कसुरमा आजीवन काराबासको मागसहित अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध विस्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुर, ज्यान मार्न... थप हेर्नुहोस्

डाक्टर केसी आजदेखि अनसनमा

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनस... थप हेर्नुहोस्

नेकपा सचिवलयले प्रदेश प्रमुख छान्दै

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो । आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बो... थप हेर्नुहोस्

सरकारको निर्णयप्रति काँग्रेस आगो

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख ... थप हेर्नुहोस्

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुटुरोग विशे... थप हेर्नुहोस्

डायलोसिस गर्न प्रधानमन्त्री अस्पतालमा, दिउँसो मन्त्रिपरिषद् बैठक

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । मिगौलले काम नगरेपछि नियमति स्वास्थ्य परिक्षणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ । आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीत... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतवार बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरेर फर्किएपछि आराम गरिरहेका... थप हेर्नुहोस्