Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माते ओली, देखाए छुद्रता

२०७८ चैत्र ६

ताजा नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदीय मर्यादा तोडेका छन् । ओली यो मुलुकको कुनै पनि परिवर्तनीय आन्दोलनका नेता पनि होइनन् । ०४६ मा पनि सक्रिय भएनन् । ०६३ को आन्दोलनका यी कट्टर विरोधी हुन् । बोलीमा छुद्रता, विपक्षीतर्फ ... थप हेर्नुहोस्

पल प्रकरणमा मुछिएका दुर्गेश र सरोजले के भने बयानमा ?

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । पल शाहविरुद्ध जाहेरी परेसँगै उनका फ्यानहरुको तारो बनिरहेका दुई पात्र हुन् गायकद्वय दुर्गेश थापा र सरोज वली । उनीहरुले नाबालिग गायिकालाई उक्साएर पलविरुद्ध षडयन्त्र रचेको भन्दै फ्यानहरु आक्रोशित छन् । आफू पक्राउ... थप हेर्नुहोस्

गठबन्धनलाई आँगनमा पछार्ने ओलीको घोषणा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलाल... थप हेर्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य स... थप हेर्नुहोस्

विप्लवको निश्कर्षले प्रचण्डलाई खतरा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता वा सहकार्य नहुने निष्कर्ष निकालेका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प... थप हेर्नुहोस्

धरौटीमा छुटे रंगिला सांसद बानियाँ

२०७८ चैत्र ४

ताजा नेपाल

नेपालगन्ज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजल... थप हेर्नुहोस्

प्रेम होइन, करणी झुट

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ... थप हेर्नुहोस्

काँग्रेसलाई झुकाउने माओवादीको चाला

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं। बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। त्यहाँ तीन जना शीर्ष नेताबीच स्थानीय तह निर्वाचनका विषयमा न... थप हेर्नुहोस्

प्रचण्डले दिए कार्यकर्तालाई यस्तो निर्देशन

२०७८ चैत्र ४

ताजा नेपाल

लुम्बिनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो ... थप हेर्नुहोस्

उपचारका लागि आरजू जापानमा

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा उपचारका लागि जापान गएकी छन्। केही दिन अघि आरजू उपचारका लागि जापान गएकी हुन्। गत वर्ष जापान मै आरजूको हिपको अपरेशन गरिएको थियो। त्यसैको फलोअपमा आरजू जापान गएको बा... थप हेर्नुहोस्