Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कानुन मन्त्री बडुको आफ्नै स्वार्थ, भारुमा बिकेपछि अतिक्रमणको के फिक्रि !

२०७८ माघ १

ताजा नेपाल

काठमाण्डौ । सत्तामा पुग्न राष्टबादी देखिने नेताहरुलाई पद जोगाउन भारतको चाकडी गरेर मात्र पुगेको छैन । सिमा अतिक्रमणबाट गुमेको नेपाली भुमिका बारेमा समकक्षी संग सिर ठाडो गर्ने आट पनी छैन । बरु उनिहरु भारतिय स्वार्थका योजनाह... थप हेर्नुहोस्

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३।६०५ प्रतिशत बो... थप हेर्नुहोस्

ब्ल्याकमेल गरी नाबालिका फसाउने समातिए

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नक्कली फेसबुक एकाउन्ट बनाएर नाबालिकालाई जवरजस्ती करणी गरेर फरा रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक एकाउन्ट बनाएर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका एकका अहिले ललितपुरको बस्दै आएका २१ वर्ष... थप हेर्नुहोस्

हलिउडकी नायिकासँग सलमानको प्रेम

२०७८ माघ १

ताजा नेपाल

प्रेमका विषयमा सलमान खानको चर्चा हुन थालेको धेरै वर्ष भयो । सलमानको लभ लाइभ चर्चामा रहन्छ । कैयौं अभिनेत्रीहरुसँग सलमानको लिंकअपका खबर बेलाबेलामा आइरहे । सलमानले भने सधैं आफूलाई सिंगल नै बताए । पछिल्लो समय सलमानको नाम एक... थप हेर्नुहोस्

इम्बोस्ड नम्बर प्लेट माघदेखि नवीकरण गर्ने सवारीलाई अनिवार्य गरिँदै

२०७८ पुष ३०

ताजा नेपाल

विभागले गएको मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । यस विषयमा महानिर्देशक घिमिरे भन्छन्, ‘‘एकै पटक नयाँ, पुराना सबै किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने ... थप हेर्नुहोस्

कोरोनाको भयाभब स्थिति २४ घण्टामा ५ हजार कटे संक्रमित

२०७८ पुष ३०

ताजा नेपाल

गएको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ३०६ जना निको भएका छन् भन... थप हेर्नुहोस्

निर्वाचन आयोगले दलहरुलाई भन्यो तपाइहरु तयार हुनुहोस स्थानीय तहको निर्बाचन घोसणा गर्नुपर्छ

२०७८ पुष ३०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्था... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडियो,राष्ट्र बैंकले कस्तो कार्वाही गर्ला

२०७८ पुष ३०

ताजा नेपाल

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो । आजै बैंक... थप हेर्नुहोस्

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

२०७८ पुष ३०

ताजा नेपाल

बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा... थप हेर्नुहोस्

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

२०७८ पुष ३०

ताजा नेपाल

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् ।पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओव... थप हेर्नुहोस्