Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग

२०७८ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सत्ता सम्हालेको काँग्रेसभित्र आन्तरिक किचलो र महाधिवेशनको रडाको कायमै छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील... थप हेर्नुहोस्

पार्वतको धन्दा कति कति ? त्यस्ताे हुँदै हाेइन  ः सचिवालय

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । दोलखाको सोझो गुरुङ्गले त्रिभुवन विश्व विद्यालयलाई भाडा बुझाउँदैन । वल्ड ट्रेड सेन्टरमा उसको व्यापारिक कर्म थलो बनाइयो । भर्जेनियाबाट कालो धन ल्यायो त्यहाँ वैद्य बनायो । राजनीति एमालेको गरेकै छ । धन्दा पूरै तस... थप हेर्नुहोस्

अझै पनि आशा गर्दैछन् यिनले एकताको

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं। एमालेभित्र दुई गुटको नेतृत्व लिएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहंकारका अगाडि दोस्रो पुस्ताका नेताको केही लाग्थ्यो भने पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन । एमाले विभाजनमा माधवकुमार ... थप हेर्नुहोस्

सुराकीका नाममा कसलाई पोसियो यति धेरै रकम ?

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तामा पुगेपछि कार्यकर्ताको गोजी भर्न सकेन भने भोलि चुनावका बेला कुन मुख लिएर भोट भाग्न जाने ? त्यही भएर सत्तामा पुगेका बेला डाडु पन्यु हातमा हुनेहरुले मनग्गे खर्च गर्छन् । गृहमन्त्री र गृहसचिवले सुराकी परिचा... थप हेर्नुहोस्

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं । एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो । अघिल्लो साताको... थप हेर्नुहोस्

सलमानलाई विमानस्थलमा रोकियो

२०७८ भाद्र ५

ताजा नेपाल

सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै र... थप हेर्नुहोस्

रहेनन् हाँस्य कलाकार शम्भुराज थापा

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । ... थप हेर्नुहोस्

सभामुखको च्याम्बरमा हुलका हुल एमाले, सभामुख बेपत्ता

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौँ । सभामुख पद स्वतन्त्र होस् भनेर आफू निर्वाचित पार्टीका कुनै पनि कमिटीमा नरहने व्यवस्था भए पनि पार्टीप्रतिको आस्था त कायमै रहन्छ । यतिबेला माओवादीबाट संघीय संसदको सदस्य बनेका अग्नि सापकोटाको भूमिकालाई लिएर एमाले ... थप हेर्नुहोस्

माधव नेपालको पार्टीको नाम एकीकृत समाजवादी दर्ता भएको छ

२०७८ भाद्र ४

ताजा नेपाल

माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग प... थप हेर्नुहोस्

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, प्रहरीसहित १७ जना घाइते

२०७८ भाद्र ४

ताजा नेपाल

४ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । ... थप हेर्नुहोस्