Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बम्बैमा चेली बेच्ने दलाल र एमसीसीका पक्षपोषक

२०७८ आश्विन ६

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि विभिन्न सञ्चार संस्थामा एमसीए नेपालले रकम वितरण गरेको समाचार सार्वजनिक भएपछि एक प्रकारको बहस सिर्जना भएको छ । नेपालको पत्रकारिता भनेकै मिशन पत्रकारिता हो । स्वतन्त्र पत्रकारिता होइन । ... थप हेर्नुहोस्

सरकार विस्तार र महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँ... थप हेर्नुहोस्

पहिरोले लियो एकै परिवारका ३ जनाको ज्यान

२०७८ आश्विन ६

ताजा नेपाल

गुल्मी।पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका ज... थप हेर्नुहोस्

सवारी ट्रायलको नियम सुटुक्कै परिवर्तन

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । हाकिम र यातायात दलालहरुको कमाईको माध्यम बनेको सवारी लाइसेन्सको ट्रायल परीक्षामा लागू गरिने नियम बेला बेला परिवर्तन भइरहेका छन् । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । या... थप हेर्नुहोस्

गोकुल बास्कोटाले सभामुखलाई प्रचण्डको इशारामा चलेको आरोप लगाए !

२०७८ आश्विन ५

ताजा नेपाल

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाएका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले प्रचण्डकै इशारामा सभामुखले ... थप हेर्नुहोस्

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित, २५२ को मृत्यु

२०७८ आश्विन ५

ताजा नेपाल

भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड... थप हेर्नुहोस्

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

२०७८ आश्विन ५

ताजा नेपाल

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भा... थप हेर्नुहोस्

माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व... थप हेर्नुहोस्

मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने पक्राउ

२०७८ आश्विन ५

ताजा नेपाल

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्र... थप हेर्नुहोस्

ओलीको रिट निवेदनमा !

२०७८ आश्विन ५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने ... थप हेर्नुहोस्