Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले लिए शपथ

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन... थप हेर्नुहोस्

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबह... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य १३३ रुपैयाँ, डिजेल ... थप हेर्नुहोस्

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँ... थप हेर्नुहोस्

श्रीमानहरुले आज पनि इजलास बहिस्कार गर्ने

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। सत्ता भागवण्डामा सहभागी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन्। प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका ... थप हेर्नुहोस्

खाँणलाई कार्यबाहक बनाएर प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्। देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्था... थप हेर्नुहोस्

चुनावका लागि वैशाखी खोज्दै प्रचण्ड

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । राजनीतिका अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी वैशाखीको खोजीमा छन् । उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मो... थप हेर्नुहोस्

मन्त्री झाँक्री अस्पताल भर्ना

२०७८ कार्तिक ११

ताजा नेपाल

केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्... थप हेर्नुहोस्

तपाईंले कति तिर्नुपर्छ अब बिजुलीको बिल ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न... थप हेर्नुहोस्

एमाले स्थायी समिति बैठक बस्दै, के छ एजेन्डा ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिव... थप हेर्नुहोस्