Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विभाजनले असर गरेको छैन : ज्ञवाली

२०७८ कार्तिक ९

ताजा नेपाल

नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्त... थप हेर्नुहोस्

कठिन राजनीतिक घेराबन्दीमा प्रचण्ड

२०७८ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । छिटो परिवर्तन खोज्दै अस्थिर चरित्र प्रदर्शका गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक जीवनकै कठिन अवस्थामा आइपुगेका छन् । उनका अगाडि चुनौतीका पहाडै खडा भएका छन् । प्रचण्डले माओवादी... थप हेर्नुहोस्

समयले मिलाउँदैछ दुई ध्रुव, राजनीतिमा सबै जायज

२०७८ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । समय सबैभन्दा बलबान हुन्छ । कुनै बेला टाउकाको मूल्य तोक्ने शेरबहादुरलाई टाउकाको मूल्य तोकिएका पुष्पकमल दाहालले काँध हालिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिकिदै ग... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानसँग पारकोपारको तयारीमा न्यायाधीशहरु

२०७८ कार्तिक ९

ताजा नेपाल

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठक बस्दै छ । एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे ... थप हेर्नुहोस्

लिखित राजीनामा तयार पार्दै भीम रावल

२०७८ कार्तिक ८

ताजा नेपाल

८ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक(दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् । सोमबार कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयन... थप हेर्नुहोस्

हत्या गरी आँगनमै पुरियो

२०७८ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला ... थप हेर्नुहोस्

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा फेरि सिंह

२०७८ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । सरकारले डा. दिपेन्द्ररमण सिंहलाई फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको छ । डा. सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा उनलाई जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएक... थप हेर्नुहोस्

बारका पदाधिकारीले चोलेन्द्र श्रीमानलाई भेट्दै

२०७८ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग... थप हेर्नुहोस्

मुख्यमन्त्री आचार्यको भाग्य परीक्षा आज

२०७८ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुँदैछ । आज बस्ने प्रदेशसभा बैठकमा आचार्यले गत शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको प्... थप हेर्नुहोस्

असन्तुष्ट रावल कार्यदलको संयोजकबाट हटे

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष... थप हेर्नुहोस्