Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्वोच्चको फैसला सेटिङ्गमा, प्रचण्डको भविष्यवाणी मिल्यो !

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने... थप हेर्नुहोस्

स्मार्ट लकडाउनको पहिलो दिनमा ४५२२ जना संक्रमण, ४१ जनाको मृत्यु

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलाग... थप हेर्नुहोस्

राधेश्याल अधिकारी भन्छन् : ओली कामचलाउ थिए र अदालतले त्यही सम्झायो

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केप... थप हेर्नुहोस्

छिमेकीको दबदबाले कुटनीति कच्याककुचुक

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान र आत्मगौरवको विषयमा कसैसँग सम्झौता हुँदैन भन्दैगर्दा उनैको सरकारले ल्याएको चुरे दोहनसम्बन्धी एजेन्डा भारतलाई रिझाउन कति सफल हुन्थ्यो, हुन्थेन निश्चित नहुँदै स... थप हेर्नुहोस्

यसपालिको बाढी इतिहासकै सबै भन्दा ठूलो

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मनाङ... थप हेर्नुहोस्

सातै प्रदेशका प्रहरी प्रमुख एकाएक किन फेरिए ?

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । चुनाव घोषणा गरेर कामचलाउ बनेको सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ठूले निर्णय गरेको छ । नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट... थप हेर्नुहोस्

टरेकै हो नेकपा एमालेको एकता ? माधवले कसलाई सावधान रहन आग्रह गरे ?

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेभित्रका दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको लागि इमान्दारिताका साथ लागे पनि पहिलो पुस्ताका नेताको जुँगाको लडाइँले सग्लो नेकपा एमाले रहने सम्भावना करिब करित समाप्त हुँदै गएको छ । नेकपा एमालेका वरि... थप हेर्नुहोस्

स्मार्ट लकडाउनको पहिलो दिन, के के गर्न पाइन्छ ?

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं। कोरोना संक्रमणले भयावह अवस्था ल्याएपछि त्यसको चेन ब्रेक गर्न वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको स्वरुप आजबाट परिवर्तन भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातिदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्... थप हेर्नुहोस्

कोरोनाको दोस्रो डोज खोप ज्येष्ठ नागरिकलाई माग गर्दै सर्वोच्चमा रिट

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको... थप हेर्नुहोस्

टिपरको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु

२०७८ असार ७

ताजा नेपाल

मोरङ । टिपरको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको हो । जिल्... थप हेर्नुहोस्