Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यास एक सिलिण्डरको १४२५

२०७८ असार २३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजल, मट्ट... थप हेर्नुहोस्

थानकोटमा हत्या गर्ने ३ जना २४ घण्टामा प्रकाऊ !

२०७८ असार २२

ताजा नेपाल

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका ... थप हेर्नुहोस्

जोर बिजोर हत्ने बित्तिकै जाम सुरु

२०७८ असार २२

ताजा नेपाल

काठमाडौँ । उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । नयाँ आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरि... थप हेर्नुहोस्

चोरेको ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर भेटियो

२०७८ असार २२

ताजा नेपाल

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको ... थप हेर्नुहोस्

ओलीले खेदेपछि अदालतको सहारा

२०७८ असार २२

ताजा नेपाल

काठमाण्डौ । छदाखादाको पार्टी छोडेर सत्ताको निम्ति एमालेमा हामफालेका नालायकहरु यति खेर अदालती सहार खोज्दै पैसाको कुम्लो बोकेर कानून व्यवसायीहरु खोज्न तत्पर छन् । उनीहरुले आफूलाई असंवैधानिक ढंगले प्रतिनिधिसभा सदस्यबाट हटाइ... थप हेर्नुहोस्

संकट परेपछि प्रधानमन्त्रीलाई छटपटि

२०७८ असार २२

ताजा नेपाल

काठमाण्डौ । जब संकट पर्छ तब मात्र साथी खोज्ने प्रधानमन्त्री केपि ओलीको चरित्रप्रति एमाले भित्रै शंका उत्पन्न भएको छ । उनकै हनुमानहरु शंकर पोख्रेल, पृथ्वी सुब्बा गूरुङले समेत ओलीका भित्रियाहरु इश्वर पोख्रेल राजन भट्टराई, ... थप हेर्नुहोस्

एपीएफ अस्पतालका लेखा प्रमुख हमाल यसरी लुटछन्

२०७८ असार २२

ताजा नेपाल

काठमाण्डौ । ससस्त्र प्रहरी भित्र आइजीपी शैलेन्द्र खनाललाई मुर्गा बनाएर खाने महेन्द्र हमाल अहिले एटिएफको लेखा प्रमुख भएका छन् । यसअघि उनी आर्थिक कारोबार हुने मुद्दती सेवा निर्देशनलयमा थिए । उनले आफू बढि आम्दानी हुने अस्पत... थप हेर्नुहोस्

सेनाले दियो प्रहरीलाई अत्याधुनिक हतियार

२०७८ असार २२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सो... थप हेर्नुहोस्

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

२०७८ असार २२

ताजा नेपाल

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १(० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो । ब्राजिलको जितका लागि लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर... थप हेर्नुहोस्

संसद ब्यूतिनु अघिनै एक हुन्छ एमाले

२०७८ असार २२

ताजा नेपाल

काठमाडौं । सबैतिरबाट च्यापिँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार सकिएको छ । अदालतले संसद पुनस्र्थापना गर्ने पक्कापक्की भएपछि अब सिंगो नेकपा एमाले उनका लागि आवश्यक भएको छ । त्यसैले उनले आफ्नो अहंकार त्यागेर पार्ट... थप हेर्नुहोस्