Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आन्दोलनका थप संघर्स तय गर्दै विद्यार्थी सङ्गठन

२०७८ असार १८

ताजा नेपाल

विपक्षी गठबन्धन आबद्ध विद्यार्थी सङ्गठनको संयुक्त बैठक बसिरहेको छ । शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा काँग्रेस निकट, नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद... थप हेर्नुहोस्

१घण्टा ३० मिनेटमा प्रधानमन्त्रीका तर्फबाट १३ वकिलले बहस गर्दै

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० म... थप हेर्नुहोस्

देउवालाई हराएर सभापति बन्न सक्ने उम्मेदवार म हुँ डा. शशांक कोइराला

२०७८ असार १८

ताजा नेपाल

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला । सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिइसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी... थप हेर्नुहोस्

युरोपेली मुलुकमा फेरि संक्रमण, अर्को चरणको महामारी फैलने चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौँ । युरोपेली देशमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बितेको २४ घण्टामा ७६ हजार ९९४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ९६७ संक्रमितको मृत्यु भएको छ । अहिले १४ लाख ८३ हजार ८९६ जना सक्रिय संक्रमित... थप हेर्नुहोस्

सडक कब्जा गर्ने यातायात व्यवसायीको चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सरकार भनेको नागरिकलाई परेको अप्ठ्योरो सहजीकरण गर्ने माध्यम हो । तर कोरोना कहले आक्रान्त बनेका उद्योग, धन्दा, व्यापार, व्यवसायलाई उठाउने सरकारको खासै योजना आएको छैन । नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात ... थप हेर्नुहोस्

चारजना सचिवमा बढुवा

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ। लोक सेवा आ... थप हेर्नुहोस्

एमालेमा आइसब्रेक भएकै हो त ?

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । लामो तिक्तता र गालीगलौज जारी रहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था ... थप हेर्नुहोस्

इमान्दार भए के हुँदैन ?

२०७८ असार १७

ताजा नेपाल

रुपन्देही । तस्करहरुलाई तह लगाउन राजस्वका कर्मचारी भन्दा फौजी कर्मचारी कै सकृयतालाई जनताले विश्वास गर्न थालेका छन् । सिमा सुरक्षा सतर्कतालाई महत्व दिदै रुपन्देहीका शसस्त्र प्रहरी एसपी राजेश उप्रेती र जनपथ प्रहरीका एसपी म... थप हेर्नुहोस्

कोरोनाको नाममा नीजि अस्पतालको लुट

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । वेइमानीको औषधी छैन । राजनीतिमा कपट व्यवहारमा फटाहा दैनिकीमा जालीसँग कसैको केही लाग्दैन । सरकारले जति सुकै बाजा बजाए पनि कोभिडको उपचारको प्रमुख श्रोत भ्याक्सीन ल्याएन । पैसा तिरेको भारतीय भ्याक्सीन इश्वर पोख्र... थप हेर्नुहोस्

शसस्त्र बढुवाको ढोका खुल्यो

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । डिएसपी देखि डिआईजी सम्मका १०६ पद खाली दरवन्दीबाट चलेको अर्धसैनिक दल शसस्त्र प्रहरीमा एआइजी रामशरण पौडेल मानव श्रोत तथा प्रशासन विभागमा आएपछि बढुवा प्रकृया शुरु भएको छ । पौडेललाई असार ७ गते मन्त्री परिषदले सीम... थप हेर्नुहोस्