Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रेस स्वतन्त्रता बचाउन माग

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । फ्रिडम फोरमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिने सम्भावना बढेको भन्दै सबैलाई सचेत गराएको छ । फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रतिकुल समयमा संविधानका ... थप हेर्नुहोस्

काँग्रेसका सुदर्शन गए !

२०७८ जेष्ठ ९

ताजा नेपाल

धनगढी । नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो । गत वैशाख २८ गते पिसिआरको... थप हेर्नुहोस्

प्रम ओली र राष्ट्टपतिको कदमलाइ भारतले मौन सर्मथन जनायो

२०७८ जेष्ठ ९

ताजा नेपाल

९ जेठ, काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यस पटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा जाने कदमप्रति खासै प्रतिक्रिया जनाए... थप हेर्नुहोस्

कम्युनिष्ट शासनमा मारिएका दलित !

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । महामारीमा श्रम खोसीएको मजदूर मरेको बेला जातिय विभेदको कारण रुकुम घटना घटाइदाका शासकहरुलाई अब जनताको घर दैलो गर्नुपर्ने भएको छ । कोरोनाका कारण जनता घरमा थुनिएको बेला सत्ताका नायकहरुले हुन नसक्ने निर्वाचनको घोष... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको भाउ घट्यो कि बढ्यो ?

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । आइतबार,जेठ ९ एक अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ र बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिदर १४२.८६ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैय... थप हेर्नुहोस्

कोरोनाको तेस्रो रुप फैलदैँ !

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौ । जनता कोरोना महामारीबाट घरमा थुनिएका छन् । सरकार यहि महामारीमा मध्यवदी निर्वाचन गर्ने तयारीमा छ । विपक्षी दलहरु प्रधानमन्त्री केपि ओलीको संसद विघटन र निर्वाचन घोषणा विरुद्ध अदालत जाँदैछन् । यो महामारीलाई सामूह... थप हेर्नुहोस्

महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ नयाँ योजना सुरुवात गरेको छ । कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त योजन... थप हेर्नुहोस्

गायिकाले खोलिन् बलात्कृतपछि गर्भवती भएको पोल

२०७८ जेष्ठ ९

ताजा नेपाल

आफुलाई चर्चित कलाकार बनाउनका लागि यौन हिंसामा परेपनि धेरै कलाकारहर यस बारेमा बोल्न चाहदैनन् । तर, एक गायिकाले यसबारेमा पप सेन्सेसन लेडी गागले आफ्नो जीवनको तीतो अनुभव सार्वजनिक गरेकी छन् । उनले ओप्रा विन्फ्रेको शोमा आफूमा... थप हेर्नुहोस्

आयो मिस्टर नेपाली युटुबमा (फिल्मसहित)

२०७८ जेष्ठ ९

ताजा नेपाल

फिल्म ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो फिल्म सार्वजनिक गरिएको हो । यो फिल्ममा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्... थप हेर्नुहोस्