Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बैंकका सबै शाखा आजबाट खोल्न पाईयो

२०७८ असार १

ताजा नेपाल

काठमाडौं । कोरोना सक्रमण र मृत्युकोक्रम विस्तारै घट्दै जाँदा वातावरण केही सहज बन्दै गएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैं... थप हेर्नुहोस्

विपक्षी मोर्चामा बढ्यो अविश्वास

२०७८ असार १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको आन्तकि विवादले विपक्षी गठबन्धनलाई खेल्ने ठाउँ पाइरहेका बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका पक्षमा लचिलो देखिने छाँट देखाएपछि विपक्षी गठबन्धमा अविश्वाससँगै संकट पैदा भएको ... थप हेर्नुहोस्

पर पुरुस सम्बध राख्ने श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या गरीयो : प्रहरी

२०७८ असार १

ताजा नेपाल

कपिलवस्तु — माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको गोली प्रहार गरी श्रीमतीको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ । ३ साता लामो अनुसन्धानपछि सोमबार पत्रकार सम्मेलन गरी अनैतिक सम्बन्धका कारण श्रीमती महिमाले दवाब दि... थप हेर्नुहोस्

३ खर्ब ७२ अर्ब ऋण लिदै छ सरकारले यी देशहरुसँग

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ लिने लक्ष्य लिएको हो ।... थप हेर्नुहोस्

चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

२०७८ जेष्ठ ३१

ताजा नेपाल

३१ जेठ, काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको मा... थप हेर्नुहोस्

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

२०७८ जेष्ठ ३१

ताजा नेपाल

३१ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था... थप हेर्नुहोस्

भेरोसेल खोप यी अस्पतालमा फेरि लाउन सुरु

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबार अर्थात आजदेखि सुरु गरेको छ । भेरोसेल खोप अभाव भएपछि दुई दिनअघि स्थगित गरेको अभियान सोमबारदेखि मंगलबारसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ... थप हेर्नुहोस्

लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभा... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालय भन्छ कोरोना विरुद्धको खोप लगाएपछि शरिर चुम्बिकीय बन्दैन

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरस कोभिड —१९ विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै... थप हेर्नुहोस्

आज विश्व रक्तदाता दिवस

२०७८ जेष्ठ ३१

ताजा नेपाल

चितवन । देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहा... थप हेर्नुहोस्