Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भेरोसेल खोप यी अस्पतालमा फेरि लाउन सुरु

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबार अर्थात आजदेखि सुरु गरेको छ । भेरोसेल खोप अभाव भएपछि दुई दिनअघि स्थगित गरेको अभियान सोमबारदेखि मंगलबारसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ... थप हेर्नुहोस्

लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभा... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालय भन्छ कोरोना विरुद्धको खोप लगाएपछि शरिर चुम्बिकीय बन्दैन

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरस कोभिड —१९ विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै... थप हेर्नुहोस्

आज विश्व रक्तदाता दिवस

२०७८ जेष्ठ ३१

ताजा नेपाल

चितवन । देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहा... थप हेर्नुहोस्

भारतमा फैलियो डेल्टा प्लस

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । विश्व महामारीको रुपमा देखा परेको कोरोनाको दोस्रो लहरमा भारतमा विध्वंश मच्चाउने डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलिएको छ । भारतमा कोरोनाका बिरामीलाई दिइँदै गरेको मोनोक्लोनल एन्टीबडीज ककटेल यो भेरिय... थप हेर्नुहोस्

पैदल यात्रीलाई मोटरसाइलकले ठक्कर दिएर भाग्दा भाग्दै प्रकाऊ

२०७८ जेष्ठ ३१

ताजा नेपाल

नेपालगञ्ज । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे।३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रम... थप हेर्नुहोस्

कमजोर भएपछि लत्रिदै ओली

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमाले भित्रको आन्तरिक कलहलाई किनारा लगाउन खटेका दोस्रो पुष्ताका नेताहरु यतिखेर बुडाहरुकै व्यवहार कुरिरहका छन् । यहि बेला प्रम एवम अध्यक्ष केपी ओलीले मन्त्री परिषद विस्तार गरेपछि पुरानो टकराव एकपछि अर्का... थप हेर्नुहोस्

पूर्व प्रधानमन्त्रीलाई रविन्द्रले सम्झाए विगत

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । नेपालमा बाह्य हस्तक्षेप बढ्न लाग्यो भन्दो कोकोहोलो मच्चाएका पुर्व प्रधानमन्त्रीहरुलाई विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफू सत्तामा रहँदा विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिन चुनौति दिएक... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको... थप हेर्नुहोस्

बिना परीक्षाको एसइ्ई रिजल्ट असार २० भित्र

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । औपचारिक परीक्षा लिने सम्भावना नभएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकन सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको... थप हेर्नुहोस्