Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यातायात मन्त्रीलाई प्रश्न र निर्देशन

२०७८ श्रावण ५

ताजा नेपाल

खगेन्द्रराज सिटौला नेपालका हरेक प्रधानमन्त्रीले यातायत मन्त्रीलाई सोध्नु पर्ने पहिलो प्रश्न हो नेपालमा पहिला विजुलीबाट ट्रलीबस सेवा सन्चालनमा थियो त्यो बन्द भएको छ त्यो किन बन्द भएको हो ? त्यसको कारण र आउने दिनमा ... थप हेर्नुहोस्

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

२०७८ श्रावण ५

ताजा नेपाल

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । तीन नेताहरुबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता... थप हेर्नुहोस्

अराजकलाई डण्डा चलाउने तयारी

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौँ । सत्ता गुमाउनु पर्दाको पीडामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिल्थ्यो भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सांसदबाटै निकालिदिन्थे तर अदालतले बाटो छेकिदिएका कारण चाम्र... थप हेर्नुहोस्

प्रेम सम्बन्धले अन्जु पन्तलाई छटपटी (भिडियोसहित)

२०७८ श्रावण ५

ताजा नेपाल

गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ। प्रेम ... थप हेर्नुहोस्

गायक बने जिग्री (भिडियोसहित)

२०७८ श्रावण ५

ताजा नेपाल

हास्यकलाकार कुमार कट्टेल (जिग्री)को परिचय थपेका छन् । उनी हास्यकलाकार तथा लेखक हँुदै अब गायकका रुपमा आफ्नो परिचय थपेका हुन् । हास्य सियिरयल सक्किगोनीका मुख्यपात्र तथा लेखन निर्देशन गर्दै आइरहेका कुमारले आफ्नो जन्मदिनको अ... थप हेर्नुहोस्

अब खल्तीमै ‘मेगा रेमिट’

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसा... थप हेर्नुहोस्

मन्त्रीको भागवण्डा मिलाउनै गाह्रो

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए । तर मन्त्री परिषद्लाई पूर्ण बनाउन भने विश्वासको मत लिन भन्दा गाह्रो हुने देखिन्छ । बहुमत खोजेको देउवाले झण्डै दुई तिहाई नजिक बहुमत पाउँदा मन्त्रीका आकांक्षी बढ... थप हेर्नुहोस्

भोलि सार्वजनिक बिदा

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । इसाई धर्मावलम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले साउन ६ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले साउन ६ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्... थप हेर्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरण

२०७८ श्रावण ४

ताजा नेपाल

सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसद... थप हेर्नुहोस्

विश्वासको मतसँगै पारीको बधाई

२०७८ श्रावण ४

ताजा नेपाल

काठमाडौं। नेपालका प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनले बधाई दिए दिएनन् भन्ने कुराले अर्थ राख्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् व... थप हेर्नुहोस्