Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रदेशको यो मृुद्दा सेटिङ्गले मिलाउँछ ?

२०७८ जेष्ठ १०

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र प्रदेश प्रमुखको कार्यालय समक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा ह... थप हेर्नुहोस्

यसरी जाँदा पनि सुन्दैन कि अदालत ?

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । तर विपक्षी दलहरुलाई प्रधानमन्त्री केपि ओलीको दक्षिण तिरको गठबन्धन थाहा पाएर पनि मौनता साध्नु पर्ने बाध्यता छ । नेपालको... थप हेर्नुहोस्

आउँला त देउवालाई सत्ता ?

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । काँग्रेस सभापति शेर बहादुर देउवा ओली छन् खर शक्तिको आडमा प्रधानमन्त्री बन्ने सपना देख्दै छन् । आँफू सत्तामा भएपछि पार्टी सभापति पदमा पनि जितिने आकंलन उनको छ । काँग्रेसमा भारतीय रअ पक्षधर विमलेन्द्र निधि कृष्ण... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर विपक्षी दल पूगे सर्वाेच्च

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता म... थप हेर्नुहोस्

नागरिकता अध्यादेशले ल्यायो विवाद

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । कुनै दिन विदेशी चेली नेपाली युवासँग विवाह गरेको ७ वर्ष नपुगेसम्म नेपाली नागरिकता दिन हुदैन भन्ने नेकपा विभाजित भएपछि एमाले नेतृत्वको ओली सरकारले आफ्ना पूर्ववत मान्यतालाई थाती राख्दै सत्ता टिकाउन जसपाको महन्त ... थप हेर्नुहोस्

जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

२०७८ जेष्ठ १०

ताजा नेपाल

रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम... थप हेर्नुहोस्

निर्यातमा ११ अर्बको घाटा

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । नेपालको निर्यात व्यपारमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन देखि बैशाख १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजा... थप हेर्नुहोस्

हेटौंडा र पर्सामा ७ कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १०

ताजा नेपाल

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुईरदुई जना र सर्लाहीका एक जना छन् ।वीरगञ्ज ३२ च... थप हेर्नुहोस्

जङ्गली च्याउले एकको मृत्यु

२०७८ जेष्ठ १०

ताजा नेपाल

सङ्खुवासभा । खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिएका छन् । च्याउ खाएर बिरामी परेका लालबहादु... थप हेर्नुहोस्

अवैधरुपमा माछा मार्ने २४ जना प्रकाउ

२०७८ जेष्ठ १०

ताजा नेपाल

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अ... थप हेर्नुहोस्