Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लाश थन्काउन सेनालाई हैरान

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । शव दाह गृहले धान्न नसकेको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्... थप हेर्नुहोस्

मलामी गएका ४५ जनामा ३१ कोरोना संक्रमित

२०७८ बैशाख २०

ताजा नेपाल

धनुषा । बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोन... थप हेर्नुहोस्

आईपीओ बढेर फाइदा

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यस... थप हेर्नुहोस्

कोरोनाले ठूलालाई पनि छोडेन

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएकोे कोरोना महामारीको पिडामा धनाध्य र गरिब परेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिन्दु कुम्ब मेलाको प्रमुख अथिति बन्दै भारतको हरिद्वार र ऋषिकेशको जात्रामा सहभागी भएर फर्किएपछि कोरोनाबाट थल... थप हेर्नुहोस्

कोरोनाका कारण जनगणना स्थगित

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङल... थप हेर्नुहोस्

गण्डकी प्रदेश पनि महामारीले अक्रान्त

२०७८ बैशाख २०

ताजा नेपाल

पोखरा । विश्व महामारी कोभिड १९ ले नेपालका सबै क्षेत्रलाई आतंकित बनाएको छ । हिमाली क्षेत्र, पहाडी जनजीवन राम्रो वातावरण, शुद्द हावापानी भनेर प्रचार गरिने पर्यटकीय नगरी पोखरा पनि अब भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट सुर... थप हेर्नुहोस्

एक रातमै पल्टिए यी

२०७८ बैशाख २०

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताए । उनले ताजानेपाललाई भने एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि... थप हेर्नुहोस्

स्वास्थ्य कर्मीमै कोरोना भएपछि अस्पताल बन्द

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्... थप हेर्नुहोस्

यस्तो छ प्रम ओलीको अबको योजना

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले देशलाई संकटमा पारेर भए पनि आफ्नो सत्ता भने सुरक्षित राख्नेभ एका छन् । कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले व... थप हेर्नुहोस्

लुम्बिनी काण्डले देउवा र प्रचण्ड आगो

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । बहुमतको पार्टी विभाजन गरेर संघीय सरकारले देखाएको रमिता प्रदेशतिर पनि सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको... थप हेर्नुहोस्