Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देशभर एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमित थपिए, उपत्यकामै ३ हजार ५९५ जना नयाँ संक्रमित

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले देश कति आक्रान्त छ भन्ने कुरा पछिल्ला दिनमा देखिएको संक्रमण दरले देखाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस... थप हेर्नुहोस्

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। साहले पोखरेललाई संविधानको धारा १६८ ... थप हेर्नुहोस्

पाँच हजार दुई सय प्रहरीले कब्जा गरे सडक

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । आजदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका लागि ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएका छन् । त्यस्तै, स्पेशल चेक प्वाइन्ट ५६ स्थान... थप हेर्नुहोस्

सेयर बजारमा हरियाली

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर... थप हेर्नुहोस्

गगन थापाको प्रम ओलीमाथि कटाक्ष

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली काग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलत दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने बताएका छन् । ए... थप हेर्नुहोस्

४० सांसदले पोख्रेललाई छेके

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ... थप हेर्नुहोस्

ग्याँस उद्योगीले अत्याए उपभोक्ता

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । कोरोना कहरको मौका छोपेर ग्याँस उद्योगहरुले ग्राहकलाई खाली शिलिण्डर घरमा नराख्न गरेको आग्रहलाई ग्याँस विक्रेता व्यवसायी महासंघका अध्यक्ष विवेन्द्र भक्त श्रेष्ठले विरोध गरेका छन् । उद्योगीले खाली शिलिण्डर घरमा ... थप हेर्नुहोस्

सरकारको लाचारी विरुद्ध काँग्रेस

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । काग्रेसले अमेरिकी सहयोग परियोजनाको बकालत किन गर्छ ? जहाँ अमेरिकी परियोजना लागू भएको छ त्यहाँका जनता अमेरिकी सेनाबाट पिडित छन् । महिला बालबालिकामाथि सेनाको दमन छ । एमसीसीको संझौता गर्दा फसेका काग्रेसका विद्दान... थप हेर्नुहोस्

म दुर्घटनामा परेको छैन : प्रमोद (भिडियाेसहित)

२०७८ बैशाख १९

ताजा नेपाल

गायक प्रमोद खरेल दुर्घटना परेको भन्दै हिजो एकाएक समाचार बाहिरिएपछि उनले खेद् प्रकट गरेका छन् । आफु कतै दुर्घटनामा नपरेको र यस्ता समाचार नलेख्न सबैमा आग्रह गरेका छन् । उनले ,‘सामाजिक सञ्जाल फेसबुकमार्फत आज लाइभ आएर यो आग्... थप हेर्नुहोस्

झिम झिम परेलीको टिकटक बनाए २५ हजार (भिडियोसहित)

२०७८ बैशाख १९

ताजा नेपाल

दर्पण नेपालको प्रस्तुतिमा गोपी दाहालको ‘झिम झिम परेली’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गोपी दाहाल र विन्दु परियारको स्वरमा रहेको गीतलाई गोपीले नै लेखेका हुनु् । गीतमा संगीत राजेन्द्र बजगाईले दिएका छन् । हालै ... थप हेर्नुहोस्