Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काउसो बोकेर भोट फल्दैन कमरेड

२०७८ बैशाख २९

ताजा नेपाल

- इश्वरी वाग्ले मात्नु हुदैनथ्यो प्रम ओली माते । उनमा सदभाव, सदाचार, समानता र खुलस्त व्यवहार निष्पक्षता रहनेछ । गुटको नेता बनेर आफ्नो प्रशंसा खोज्ने चरित्रका धनी केपि ओलीले पार्टीको होइन गुटको, देशको होइन कुनै... थप हेर्नुहोस्

आज कोरोनाबाट १६८ जनाको मृत्यु, ९३०५ जनामा संक्रमित

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कार... थप हेर्नुहोस्

पैसामा बिक्दा पद गयो

२०७८ बैशाख २९

ताजा नेपाल

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटा... थप हेर्नुहोस्

७५ लाखको सिलिण्डर नेपाल भित्र्याइदै

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सरकारले अक्सिजन उत्पादन कम्पिनीहरुलाई कोभिडका विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन जोड दिइरहेको छ । अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामीहरु छट्पटाइ रहेका छन् । तर आवश्यक मात्रामा अक्सिजन नहुँद... थप हेर्नुहोस्

कर्णाली कोही कारबाहीमा कोही मन्त्रीमा

२०७८ बैशाख २९

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता ... थप हेर्नुहोस्

महन्त र प्रधानमन्त्री बिच गोप्य भेटघाट

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुग्नुभएको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत ... थप हेर्नुहोस्

ओम्नी नाच्दा दाताले पत्याएनन्

२०७८ बैशाख २९

ताजा नेपाल

सरकारले गठन गरेको सिसीएमसीमा ओम्नी र दुगड नाच्ने भएपछि सहयोगी मनहरु सरकार मार्फत भन्दा सोझै अस्पताल व्यवस्थापनसम्म पुगेका छन् । गत वर्ष बैंक तथा वित्तिय संस्थाहरुले जबरजस्ती सिसीएमसी मार्फत नगद उपलब्ध गराएका थिए । त्यो ब... थप हेर्नुहोस्

भट्टराई र महन्तको गोप्य छलफल

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । चार नेता दुई तिर विभाजित भए पछि सत्ता गठबन्धनमा निर्णाक बनेको जनता समाजवादी पार्टी एक चोटी नाङ्गीने अवस्थामा पुगेको छ । भारतीय स्वार्थ अनुसार चल्ने भनेर आरोप लागिरहँदा भारतीय विश्वास प्राप्त एमाले अध्यक्ष केपि... थप हेर्नुहोस्

जेठ २ बाट दोस्रो चरणको खोप

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाण्डौ । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन् । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका ल... थप हेर्नुहोस्

कतै अस्पताल बन्दै कतै अक्सिजनको हाहाकार

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाण्डौ । कोभिडबाट अक्रान्त भएको देशमा राजनीतिक दलहरु बेपत्ता छन् । दुई चार नेताले चासो दिए पनि पार्टी नेतृत्व भने कोरोनाग्रष्त जनजिवनप्रति चिन्तित देखिदैनन् । यहि बेला पोखरा महानगरपालिकाले कोरोना प्रभावित बिरामीहरुको ... थप हेर्नुहोस्