Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रडले टाउको फुटाउने पक्राउ

२०७६ श्रावण २२

ताजा नेपाल

अर्घाखाँची । सितगंगा नगरपालिका(१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिजको ना... थप हेर्नुहोस्

सहकारीका ठग पक्राउ

२०७६ श्रावण २२

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका(२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

स्कुटर चोर पक्राउ

२०७६ श्रावण २१

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान र ग.१२ प ... थप हेर्नुहोस्

गाँजा सहित युवक पक्राउ

२०७६ श्रावण २१

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय २८ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८ देउकोट बस्ने अटोचालक ... थप हेर्नुहोस्

आज पनि संसद चल्न नदिने तयारी

२०७६ श्रावण २०

ताजा नेपाल

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण स्थगित भएको बीच बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ । सभामुख कृष्णबहादुर महराले संस... थप हेर्नुहोस्

सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड नाफा

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ। बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो। बैंकले खुद ब्याज आमक्दानी ३६ प्रतिशतले बढाएको छ भने ४ अर्ब ६७ करोड ३९ ... थप हेर्नुहोस्

सेल्फी किङमा विपिन

२०७६ श्रावण १९

ताजा नेपाल

अभिनेता विपिन कार्कीले गत वर्षको हिट फिल्म प्रसाद टिमसँग दोस्रो सहकार्य गरेका छन् । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गर्ने फिल्म सेल्फी किङमा उनी अनुबन्ध भएका छन् । फिल्मको निर्देशन भने बिशाल सापकोटाले... थप हेर्नुहोस्

यौनधन्दा गराएको अभियोगमा पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

सुनसरी । ईटहरी उपमहानगरपालिका(६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा(८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका(१२ बस्ने २९ वर्षीय सरो... थप हेर्नुहोस्

मोबाइलबाट धम्क्याई रकम माग्ने पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गर... थप हेर्नुहोस्

फरार ठग पक्राउ

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प... थप हेर्नुहोस्