Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शुक्रबार काँग्रेस संसदीय दलको बैठकमा बन्ने छ भावी योजना

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अहिले काँगे्रेसको दुवै हातमा प्रधानमन्त्रीको कुर्सी थमाइएको छ । कतापट्टिको कुर्सीमा बस्ने भन्ने निर्णय मात्र गर्न बाँकी छ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे ब... थप हेर्नुहोस्

वार्ता सुरु भो सहमति छैन

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाण्डौ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो। दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधा... थप हेर्नुहोस्

नेकपाको बैठक पेरिश डाडामा

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्रीका निम्ति अध्यक्ष प्रचण्डलाई अगाडि सार्दा चौतर्फी विरोध भएपछि ... थप हेर्नुहोस्

दिल्लीबाट फर्किएपछि चुनावी सरकारको पक्षमा बाबुराम

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूल... थप हेर्नुहोस्

जंगी अड्डामा आजदेखि पृतनापति सम्मेलन

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुरु गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको ... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै सुरक्षा नभाबेला जनताले के अपेक्षा गर्ने ?

२०७७ फाल्गुन १९

ताजा नेपाल

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा प... थप हेर्नुहोस्

दोभान बजारमा झन्डै १०० घर जले

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सूख्खा मौसम शुरु हुना साथ दुर्गम पहाडी बस्तीहरुमा आगजानीको प्रकोप बढ्छ । राज्यका निकायहरु यस्ता दैविक प्रकोप नियन्त्रण निम्ति तयारी अवस्थामा नहुदा जनताले सास्ती भोग्नु पर्दछ । आज बिहान ताप्लेजुङको दोभान बजारमा... थप हेर्नुहोस्

बालुबाटारका कारण विमानस्थल असुरक्षित

२०७७ फाल्गुन १८

ताजा नेपाल

सरकारी जग्गाबाट कमिशनको योजना काठमाण्डौ । चुनाव खर्च बोटल्न राज्यको सम्पत्ति व्यापारीलाई सुम्पन तयार ओली सरकारले विमानस्थलको सुरक्षामाथि समेत गम्भीरता देखाएन । पैसाका लागि थामसेर्कू र यति एयरलाई अगाडि सार्ने त्यो समूहले... थप हेर्नुहोस्

बीपीका कृतिहरू विगार्ने षडयन्त्र

२०७७ फाल्गुन १८

ताजा नेपाल

धनञ्जय बराल बीपी कोइरालाका कृतिहरूलाई नजानिदो किसिमले बंग्याउने अनि आफू अनुकुल बीपीको विचार भनी व्याख्या गर्ने प्रवृति केही समयदेखि देखापर्दै आएको थियो । अहिले आएर खुलेआम अति निर्लज्ज र अपराधिक किसिमले बीपी कोइरालाको ... थप हेर्नुहोस्

भाजपा, माओवादी र आरएसएस सम्बन्ध

२०७७ फाल्गुन १८

ताजा नेपाल

प्राइम टेलिभिजनका ऋषि धमलालाई दिएको पछिल्लो अन्तर्वार्तामा प्रचण्डले काँग्रेस, नेकपा (प्रचण्ड–माधव) र मधेशवादीको गठबन्धन सरकार भारतलाई सहज हुने भनेर दिएको अभिव्यक्तिले पुराना राजनीतिज्ञ नारायणमान विजुक्छेको भनाईलाई पुष्ट... थप हेर्नुहोस्