Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विवादास्पद सूचना प्रविधिसम्बन्धी विधेयक आज पेस हुँदै

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । विवादास्पद सूचना प्रविधिसम्बन्धी विधेयक आज संसदमा पेश हुँदैछ । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभ... थप हेर्नुहोस्

सजग बनौं, कोरोना फेरि फैलिन थाल्यो

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । बेलैमा सचेतना नअपनाउने हो भने फेरि कोरोना संक्रमणको डर डरलाग्दो नहोला भन्न सकिन्न । आम सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगर्ने हो भने भोलिका दिन कोरोनाले भयावह रुप लिने लक्षण देखाउन थालेको ... थप हेर्नुहोस्

कोरोना निको भएपनि मस्तिष्कसम्बन्धी रोग

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द लेन्सेन्ट साइकियाट्री जर्नलमा आज प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भए... थप हेर्नुहोस्

ब्राजिममा २४ घण्टामा कोरोनाको कारण ४ हजार बढिको मृत्यु

२०७७ चैत्र २५

ताजा नेपाल

ब्राजिलमा २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । ब्राजिलमा मंगलबार ४ हजार १९५ जन... थप हेर्नुहोस्

काठमाण्डौ विश्वकै सबैभन्दा प्रदुषीत सहर भएपनि सरकारले वास्ता गरेन !

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज पार्टीले एक विज्ञप्ति जारी... थप हेर्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै... थप हेर्नुहोस्

आगलागीमा दुई बालबालिकाको मृत्यु

२०७७ चैत्र २५

ताजा नेपाल

प्युठान । प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको हो । जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु... थप हेर्नुहोस्

७९ जना सहसचिव को कहाँ पुगे ?

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सरकारले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुस... थप हेर्नुहोस्

चिनिया खोप आजदेखि लगाइने

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरसँगै विभिन्न चरणका खोप अभियान पनि शुरु भएको छ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट... थप हेर्नुहोस्

नयाँ नेतृत्व चुन्न पत्रकारहरु मतदानमा

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं। आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सद... थप हेर्नुहोस्